सन्धिखर्कमा एकैदिन दुई हजार बालबालिकाले लगाए खोप

अर्घाखाँची- सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन कोभिडविरुद्धको खोप लगाएका छन् । सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोविरुद्धको खोप लगाएका हुन् । नगरपालिकाले स्कुल स्कुलमा पुगेर कोभिडविरुद्धको खोप सञ्चालन गरिरहेको छ । खोप […]

सम्बन्धित सामग्री

सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । दशैँको बिदा सुरु हुनुअघि गएको १४ गते सुनको भाउ ९३ हजार रुपैयाँ प्रतितोला रहेको थियो । आज बढेर ९६ हजार रुपैयाँ पुगेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा एक सय १५ रुपैयाँले बढेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

चीनमा एकैदिन थपिए १३ हजार कोरोना संक्रमित

एजेन्सी, २० चैत्र । चीनमा एकैदिन १३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । आइतबार थपिएका १३ हजार १ सय ४६ जना संक्रमित चीनमा पहिलो लहरपछिको उच्च संख्या हो । पछिल्लो समयमा चीनमा नयाँ भेरियन्ट ओमिक्रोन १५ भन्दा बढी प्रान्तहरुमा फैलिइसकेको छ । १३ हजार संक्रमित मध्ये १४ सय जनामा लक्षण देखिएको एजेन्सीले जनाएको छ […]

भारतमा एकैदिन थपिए ३ लाख ३७ हजार संक्रमित, ४८८ जनाकाे मृत्यु

भारतमा एकैदिन ३ लाख ३७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा ३ लाख ३७ हजार ७०४ संक्रमित थपिएका हुन् ।

भारतमा एकैदिन दुई लाख ६८ हजार बढीलाई कोरोना संक्रमण

भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहरमा दैनिक नयाँ संक्रमित थपिने क्रम तीव्र छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार एकैदिन दुई लाख ६८ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या बिहीबारको तुलनामा शुक्रबार चार हजार ६३१ बढी हो। कोभिड–१९ का कारण पछिल्लो २४ घण्टामा ४०२ जनाको ज्यान गएको छ। हाल सक्रिय संक्रमितको संख्या १४ […]

सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन कोभिडविरुद्धको खोप लगाएका छन् । सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।नगरपालिकाले स्कुल स्कुलमा पुगेर कोभिडविरुद्धको खोप सञ्चालन गरिरहेको छ । खोप अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको पराजुलीले जानकारी दिए ।

सुनको भाउ एकैदिन एक हजार रुपैयाँले बढ्यो

२ पुस, काठमाडौं । शक्रबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ तोकेको छ । जुन अघिल्लो दिनको तुलानामा एक हजार रुपैयाँले बढी हो । महासंघका आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३  हजार ५०० रुपैयाँमा तोकेको छ । […]

रुसमा कोरोनाका कारण पहिलोपटक एकैदिन एक हजार जनाको ज्यान गयो

काठमाण्डाै – रुसमा कोरोना भाइरसका कारण एकैदिन एक हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारी सुरु भएपछि रुसमा एकैदिन एक हजार जनाको ज्यान गएको यो पहिलोपटक हो ।हिजो रुसमा एक हजार दुई जनाको ज्यान गएको र ३३ हजार दुई सय ८ जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ । पछिल्लो आँकडाले रुसकाे स्वास्थ्य प्रणाली थप बिग्रिएको पुष्टि हुँदै गएको खबरमा उल्लेख छ । रुसमा अहिले कोरोनाविरुद्धको खोप कार्यक्रम ठप्प जस्तै छ भने प्रतिबन्ध पनि खुकुलो पारिएको छ । रुसमा जम्मा ३१ प्रतिशतले मात्रै खोप लगाएका छन् ।सर...

एकैदिन मारिए एक हजार ४२८ डल्फिन

फारोइ आइल्याण्डमा एकैदिन १४२८ डल्फिन मारिएका छन्। एकैदिन समुद्रबाट नियन्त्रणमा लिएर मारिएको डल्फिनको संख्या यो अहिलेसम्मकै धेरै ठानिएको छ। उत्तरी एट्लान्टिकको क्षेत्रमा पर्ने फ्जोर्डमा आइतबार ती डल्फिन समातिएका थिए। समातिएका डल्फिन डुंगामार्फत किनारमा ल्याएर चक्कुले काटिएका हुन्। मारिएका डल्फिन स्थानीयलाई वितरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फारोइ आइल्याण्डको ग्रामीण क्षेत्रमा सयौँ वर्षदेखि समुद्रमा ह्वेल, डल्फिनसहितको […]

भारतमा एकैदिन ४३ हजार भन्दा बढीमा देखियो कोरोना संक्रमण

भारतमा ४३ हजार ६५४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। हप्तौंपछि भारतमा एकैदिन ४० हजारभन्दा बढी संक्रमित पहिचान भएका हुन्। यस्तै, ४१ हजार ६७८ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९९ हजार ४३६ पुगेको छ। कोभिड १९ संक्रमणका कारण थप ६४० जनाको मृत्यु…

ब्राजिलमा एकैदिन झण्डै ८६ हजार सङ्क्रमित

रासस/सिन्ह्वाब्राजिलमा कोरोनाभाइरसबाट एकैदिन झण्डै ८६ हजार जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या एकैदिनमा धेरै सङ्क्रमित भएको मध्ये दोस्रो धेरै भएको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार शुक्रबार ब्राजिलमा ८५ हजार ६६३ जना सङ्क्रमित भएका हुन् । यसअघि गत जनवरी ७ मा एकैदिनमा ८७ हजार ८४३ जना सङ्क्रमित भएका थिए । ब्राजिलमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड १३ लाख ६३ हजार ३८० जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ब्राजिलमा दुई हजार २१६ जनाको मृत्यु भएको छ