प्रधानमन्त्री ओलीले लगाए कोभिडविरुद्धको खोप, ६५ वर्षमाथिको उमरेसमूहलाई आजबाट खोप सुरु

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले आफै खोप लगाएर आजदेखि देशभर ६५ वर्षमाथिको उमेर समूहकालाई खोप लगाउने अभियानको आरम्भ गरेका हुन् । The post प्रधानमन्त्री ओलीले लगाए कोभिडविरुद्धको खोप, ६५ वर्षमाथिको उमरेसमूहलाई आजबाट खोप सुरु appeared first on Purbeli News.