काठमाडौं । सरकारले प्रदान गरिरहेको मोडर्ना र फाइजर खोप किशोर–किशोरीलाई लगाउन आग्रह गरेको छ । यो खोप लगाउने समूहमा किशोर–किशोरी रहेको सरकारले स्पष्ट पारेको छ ।
“हाल वितरण भइरहेको मोडर्ना र फाइजर खोप लगाउनेमा १२ देखी १७ वर्ष उमेर समूहमा (१२ वर्ष लागेका र १८ वर्ष मुनिका (१७ वर्ष ११ महिना...