निर्वाचन समिति पुर्नगठनको विषयमा अध्यक्ष कुमार पन्तको आपत्ति

काठमाडौं । गैरआवासीय नेपाली संघको आगामी महाधिवेशन थप पेचिलो बन्दै गएको छ । एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पुर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्न लागेको भन्दै अध्यक्ष कुमार पन्तले आपत्ति जनाएका छन् ।  पन्तले विज्ञप्ति जारी गर्दै संघका पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पुर्नगठन गरिएको र छुट्टै सम्मेलन...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा संसदीय दलको नेता चयन गर्न कांग्रेसले बनायो निर्वाचन समिति

२० पुस, धनगढी । सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयनका लागि कांग्रेसले निर्वाचन समिति गठन गरेको छ । प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । समितिको सदस्यमा उपसभापति जनकराज चौधरी, सहमहामन्त्री नरनारायण शाह, सुरत रावत र रामबहादुर देउवालाई राखिएको छ । […]

निर्वाचन समिति पूर्नगठन गरी छुट्टै सम्मेलन आयोजनाको कदमप्रति आपत्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्न लागेको प्रति संघले आपत्ति जनाएको छ।...

एन्फा निर्वाचन समिति गठन

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको १६औं कार्यसमिति बैठकले जेठ दोस्रो साताका लागि तय निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ ।...

एन्फाले साधारणसभाका लागि बनायो निर्वाचन समिति

२० माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी जेठ १५ गते हुने चुनावी साधारणसभाका लागि श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । बिहीबार बसेको एन्फा कार्यसमितिको बैठकले निर्वाचन सिमितिको सह-संयोजकमा रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रिती कार्की छन् । निर्वाचन समितिको नाम […]

मेडिकल काउन्सिलद्वारा तीनसदस्‍य निर्वाचन समिति गठन

नेपाल मेडिकल काउन्सिलले २०७८ देखि २०८२ सम्मका लागि तीन सदस्‍यीय निर्वाचन समिति गठन गरेको छ । जसमा डा. गणेश राई प्रमुख निर्वाचन अधिकृत र डा. मधुसुदन पुन र डा. मनोज हुमागाई निर्वाचन अधिकृत रहेका छन् ।

मेडिकल काउन्सिललाई चुनाव लाग्यो, निर्वाचन समिति गठन गर्ने निर्णय

काउन्सिलको बुधाबार बसेको फूल हाउसको बैठकले निर्वाचन गराउन निर्वाचन समिति गठन गर्ने निर्णय गरेको काउन्सिलका रजिस्ष्ट्रार डा कृष्ण अधिकारीले जानकारी दिए।

अधिवक्ता रावल कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा चयन

काठमाडौं, साउन ३ । अधिवक्ता तेजबहादुर रावल नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य बन्नुभएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले रावललाई समिति सदस्यमा मनोनयन गर्नुभएको हो । देउवाले आइतबार एक विज्ञप्ती जारी गर्दै रावललाई रिक्त रहेको निर्वाचन समिति सदस्यमा दलको विधान को धारा २५ को उपधारा ९ मनोनयन गरिएको जानकारी दिनुभयो […]

एनआरएनएको १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन भएको छ। संघका महासचिव डा हेम राज शर्माका अनुसार अधिवक्ता लीलामणी पौडेल (नेपाल) को संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । नयां नेतृत्वको लागि हुने निर्वाचन सम्पन्न गर्न सदस्यहरुमा राम […]

नयाँ नेतृत्व चयन गर्न एनआरएनएद्वारा निर्वाचन समिति गठन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने १० औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन गरिएको छ। संघका महासचिव डा.हेमराज शर्माका अनुसार अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो। समितिमा रामप्रताप थापा, डा.गणेश गुरुङ, डा.देवकाजी डंगोल, चिरञ्जीवी ढकाल, डा.विष्णुमाया परियार र सदस्य सचिवमा भूषण घिमिरे सदस्य छन्।

महाधिवेशनका लागि राप्रपाले गठन गर्‍याे केन्द्रीय निर्वाचन समिति

१८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि हरिबहादुर बस्नेतको अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति गठन गरेको राप्रपाले जनाएको छ । समितिको सहअध्यक्षमा तोरणबहादुर गुरुङ, सचिवमा गीताभक्त जोशी तथा सहसचिवमा झनक प्याकुरेल रहेका छन् । […]