मतदाता नामावलीमा भएको गल्ती सच्याउन फागुन २६ सम्म सकिने

मतदाता नामावलीमा रहेको गल्ती सच्याउन र अद्यावधिक गर्न सकिने भएको छ ।

सम्बन्धित सामग्री

मतदाता नामावलीमा नाम नभेटिए फोन गर्न आयोगको आग्रह

काठमाडौं– आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका क्रममा मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदाता नामावलीमा नाम नभेटिए आयोगको कल सेन्टरमा रहेको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने आयोगले जनाएको हो।  मतदाता नामावलीबारेको समस्या त्यहाँबाट उचित रूपमा समाधान गरिनेसमेत आयोगले उल्लेख गरेको छ ।

अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने

काठमाडौं : निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा अब अनलाइनबाटै फाराम भरी मतदाताको नाम दर्ता गर्न सक्ने निर्णय गरेको छ।आयोगले अनलाइन नाम दर्तालाई नमूना परियोजनाका रुपमा काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा बुधबारदेखि लागू गर्ने एक विज्ञप्ति जारी गर्दै जनाएको छ।फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपालीले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट www.election.gov.np मार्फत व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (हाललाई का

मतदाता नामावलीमा नाम छुट्यो ? निर्वाचनपछि मात्रै थपिनेछ..

“मतदाता नामावलीमा मेरो नाम छुटेको छ । अहिले थप्न मिल्छ कि मिल्दैन ? ” निर्वाचन आयोगको कल सेन्टरमा प्रायः यो जिज्ञासा छुट्दैन । स्थानीय तह निर्वाचनका लागि सञ्चालन गरिएको पैसा नलाग्ने टोलफ्री नम्बर ११०२ मा आउने यस्ता जिज्ञासाहरुलाई आयोगका अधिकारीहरुले नियमित सम्बोधन पनि गर्दै आएका छन् । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा हेरफेर नहुने […]

मतदाता नामावलीमा थपघट वा हेरफेर हुँदैनः निर्वाचन आयोग

निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर हुन नसक्ने स्पष्ट पारेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत १३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन हुन नसक्ने स्पष्ट गरेको हो । ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगले मिति २०७८/१२/१३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन वा थपघट वा हेरफेर गर्न वा सच्याउन नसकिने भएकोले स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात मतदाता नामावली संकलन र अद्यावधिकको कार्य

मतदाता नामावलीमा थपघट हुँदैन : आयोग

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने बताएको छ । आयोगले १३ चैत २०७९ मा मतदाता नामावलीको अन्तिम सूची प्रकाशित गरेको थियो । तर अहिले पनि नामावली सार्न र सच्याउन निवेदन आइसकेको भन्दै आयोगले १३ चैत २०७९ मा प्रकाशित अन्तिम मतदाता नामावलीमा कुनै संशोधन, परिमार्जन वा हेरफेर गर्न नसकिने बताएको छ ।

आजदेखि मतदाता नामावलीमा दाबी विरोध

काठमाडौं : निर्वाचन आयोगले आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि आजदेखि मतदाता नामावलीमाथि दाबी–विरोधको आव्हान गरेको छ। नामावली अद्यावधिक कार्यक्रम अन्तरगत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको हो। आयोगले स्थानीय निर्वाचनको तयारी सम्बन्धमा जानकारी गराउन बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोधसमेत गर्न पाउने जानकारी दिए। अद्यावधिक कार्यक्रमअन्र्तगत मतदाता नामावलीमा रहेको त्रुटि

मतदाता नामावलीमा दाबी विरोध आजदेखि

काठमाडौं, फागुन २०। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ । नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । आयोगले स्थानीय निर्वाचनको तयारी सम्बन्धमा अद्यावधिक कार्यक्रमअन्र्तगत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको […]

मतदाता नामावलीमा त्रुटि भए सच्याउन के गर्ने ?

निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेल/ फ्याक्सबाट समेत निवेदन दिन सकिने जनाएको छ । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब त्यस्तो गर्न नपर्ने जनाएको हो । आयोगले फागुन ५ को निर्णय अनुसार सवै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेल/फ्याक्सबाट समेत उक्त निवेदन लिन

मतदाता नामावलीमा त्रुटी भए सच्याउन के गर्ने ?

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेल/ प्याक्सबाट समेत निवेदन दिन सकिने भएको छ । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब […]

नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ । नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुभकामना व्यक्त गर्दै आयोगले नागरिकता प्राप्त गर्नासाथ निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा समेत नाम दर्ता गराउन आयोगले आग्रह गरेको हो ।     आयोगले नागरिकता प्राप्त गरिसकेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका नागरिकलाई नाम दर्ता