मतदाता नामावलीमा नाम छुट्यो ? निर्वाचनपछि मात्रै थपिनेछ..

“मतदाता नामावलीमा मेरो नाम छुटेको छ । अहिले थप्न मिल्छ कि मिल्दैन ? ” निर्वाचन आयोगको कल सेन्टरमा प्रायः यो जिज्ञासा छुट्दैन । स्थानीय तह निर्वाचनका लागि सञ्चालन गरिएको पैसा नलाग्ने टोलफ्री नम्बर ११०२ मा आउने यस्ता जिज्ञासाहरुलाई आयोगका अधिकारीहरुले नियमित सम्बोधन पनि गर्दै आएका छन् । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा हेरफेर नहुने […]

सम्बन्धित सामग्री

पर्सामा ९ हजार ४५४ मतदाता थपिए

८ भदौ, वीरगञ्ज । पर्सामा ९ हजार ४५४ जना मतदाता थपिएका छन् । ४ हजार १२१ जना र पु?ष ५ हजार ३३३ जना गरी ९ हजार ४५४ जना मतदाता थपिएका हुन् । स्थानीय तहको निर्वाचनपछि असार १ गतेदेखि साउन १९ गतेसम्म भएको मतदाता नामावली संकलनका क्रममा उनीह?ले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला […]

अछाममा ४ हजार ८० मतदाता थपिए

आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछाममा ४ हजार ८० मतदाता  थपिएका छन् ।  जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार असारबाट सुरु भएको मतदाता नामावली संकलन कार्यअन्तर्गत अछाममा २ हजार २ सय ७० जना पुरुष तथा १ हजार ८ सय १० महिला गरी कूल  ४ हजार ८० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गजेन्द्र प्रकाश थारुका अनुसार  स्थानीय तहको निर्वाचनपछि जिल्लामा मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको भिड लागेको थि

मतदाता नामावलीमा चार वटा गाउँपालिकामा मृत्यु दाबी भएन

सिमकोट – जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने कार्यमा चार वटा गाउँपालिकामा मतदाता मृत्यु नै नभएको पाइएको छ। तीन वटा गाउँपालिकामा मतदाता मृत्युको दाबी आएर हटाइए पनि चार वटामा भने त्यस्तो दाबी नआएको पाइएको हो। ०७४ सालको निर्वाचनपछि कुनै पनि मतदाताको मृत्यु नभएको पाइएका गाउँपालिकामा नाम्खा, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिका छन्। जिल्ला निर्वाचन […]