काठमाडौं,२६ चैत । प्युठानमा जीप दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । आज दिउँसो सरुमारानी गाउँपालिका वडा नं ६ मोतिपुरमा लु ३ च ३८५५ नम्बर को तरकारी बोक्ने जिप दुर्घटना हुँदा लमही न. पा ८ सत्बरियाका सत्यनारायण चौधरीको घटनास्थलमा मृत्यु भएको हो । त्यस्तै घाईते प्रविन जिसी र प्रकाश […]