रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

जाजरकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ बजेतिर ग१ज४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो । भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । दुर्घटनामा परी २ जना […] The post रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिका- २ काफलगौरमा साेमबार दिउँसो भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी निरीक्षक राजन ढकालले मङ्गला-१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु […]

सडक दुर्घटनामा एकको मृत्यु, तीन घाइते

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ झुरिखोलामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जीपमा रहेका तीन यात्रु घाइते भएका छन्।...

सरकारी बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

सुर्खेत- सुर्खेत-दैलेख सडक खण्डको कपासेनजिकै सरकारी बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिब २० मिटर तल खसेको सुर्खेत प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक भएको पनि प्रहरीले जानकारी दिएको छ। घटनामा ज्यान गुमाउने तथा घाइतेहरुको पहिचान […]

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनमा ४ जना घाईते समेत भएका छन् । दुर्घटनामा गोरखा बारपाकका सन्तमान गुरुङको मृत्यु भएको हो। शुक्रबार साँझ बागलुङबाट टेकमाईन नेटवर्कको सामान लिएर मुस्ताङ जादै गरेको जीप र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन ढकालले जानकारी दिनुभयो […]

दाङको बबईमा जीप दुर्घटना, एकको मृत्यु

सल्यानको कालीमाटीबाट दाङतर्फ आउँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन्।

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, सात घाइते

सल्यानमा जीप दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जिल्लाको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे १ च १८९० नंको जीप कपुरकोट गाउँपालिका–३ स्थित मूलपानी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी बागचौर नगरपालिका–१ निवासी १४ वर्षीय आयुष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि दाङ लिँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।यस्तै

कालीकोटमा जीप दुर्घटना : एकको मृत्यु, ११ घाइते

कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–२ कालीकोटको आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शान्तिघाटदेखि जितेगाडका लागि छुटेको मानसरोवर यातायातको क १ ज २३ नम्बरको जीप दुर्घटना हुँदा करिब २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइते पाँचको अवस्था गम्भीर भएकाले हेलिकप्टर बोलाइएको तर मौसम खराबीका कारण बीचैबाट फर्केको प्रवक्ता श्रेष्ठले बताए ।

उदयपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

३० जेठ, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा १८च१५६७ नम्बरको बोलेरोमा सवार चारमध्ये एक जनाको मृत्यु भएको हो […]

मुगुमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी आउँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने पाँच यात्रु घाइते भएका छन्

जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर