वीरगंजमा पावरहाउसदेखि मितेरी पुलसम्म सडक मर्मतको तयारी, इ-बिडिङमा दुई कम्पनी मात्रै !

वीरगंज। वीरगंज पावरहाउसदेखि रजतजयन्ती चोक हुँदै सीमावर्ती मितेरी पुलसम्मको सडक मर्मत गरिने भएको छ। त्रिभुवन राजमार्गअन्तर्गत पर्ने सडकको मर्मत

सम्बन्धित सामग्री

तातोपानी नाका र पहुँच मार्ग

काठमाडौंदेखि १ सय १३ किलोमिटरको दूरी पार गरेपछि सिन्धुपाल्चोकको कोदारी पुगिन्छ । यस मार्गलाई अरनिको राजमार्ग पनि भनिन्छ । यो राजमार्ग हुँदै छिमेकी राष्ट्र चीनको सिमाना तातोपानी नाका पुगिन्छ । तातोपानी नाकाबाट केही दूरी पार गरेपछि चीन र नेपालको सिमाना, जहाँ भोटेकोसी नदीमाथि मितेरी पुल छ, मितेरी पुल नै नेपाल र चीन जोड्ने नाका हो, […]

नेपाल-भारत जोड्ने मितेरी पुल

पूर्वी नाका काँकडभिट्टाको मेची नदीमा डेढ वर्षअघि निर्मित छ लेनको ‘मितेरी पुल’ ।

नबन्दै भत्कियाे मितेरी पुल, झनै जोखिममा बस्ती

पोखरा – विङ वालको जग पानीको वहावले खोतलेको छ। पुलको भार थाम्ने वाल आफ्नै भार थाम्न नसक्ने भएर कोल्टिएको छ। निर्माणधिन अवस्थामा गएको बर्खाको भेलले पुलको पिल्लरकोसमेत जग खोतलेर कमजोर बनाइदिएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका-७ टुँडा र म्याग्दे गाउँपालिका-५ साउनेपानी जोड्ने गरी म्याग्दे खोलामा निर्माणधिन बक्स कल्भर्ट डिजाइनको पुल नबन्दै भत्किएको छ। दुई स्थानीय तहको […]

चुनावको मुखमा मितेरी पुल क्षेत्रको सडक कालोपत्रे हुँदै

वीरगंज : जीर्ण बन्दै गएको वीरगंजको मितेरी पुल क्षेत्रको सडक कालोपत्रे गर्न थालिएको छ। चुनावको बेला यो सडक चिल्लो हुने स्थानीयको अपेक्षाका बिच कालोपत्रे सुरु गरिएको हो। सडक निर्माणमा अदालतले बाटो खोलिदिएपछि ‘गेट वे अफ नेपाल’ अर्थात मुलुककै मुख्य प्रवेशद्वार भनेर चिनिने मितेरी पुल, शंकराचार्य क्षेत्र, वीरगंज भन्सार हुँदै रजतजयन्तीसम्म…

मितेरी पुल सधैं चुनावी एजेन्डा

हरेक निर्वाचनमा कुनौली नाकामा मितेरी पुल निर्माण गर्ने एजेन्डा सबैजसो दलका उम्मेदवारले उठाउँछन् । तिलाठी–१ स्थित राजविराज भन्सार कार्यालयअगाडिबाट दशगजा हुँदै भारतको कुनौली बजार पुग्न खाँडो र जिता नदी पार गर्नुपर्छ । तर, हरेक पटक निर्वाचनमा उम्मेदवारहरूले पक्की पुल बनाउने आश्वासन दिने गरे पनि काम नहुँदा स्थानीयले आउजाउमा सास्ती व्यहोरिरहेका छन् ।

वीरगंज-रक्सौल नाकाको मितेरी पुल कालोपत्रे गर्ने योजना अघि बढ्यो

वीरगंज : मुलुकको प्रमुख भन्सार नाका वीरगंज-रक्सौलको मितेरी पुलको मर्मत हुने भएको छ। भारतीय सरकार मातहतको पथ निर्माण विभागले १०६ मिटर लम्बाईको आधा भाग अर्थात ५३ मिटर कालोपत्रे गरी मर्मत गरिदिने भएको हो। वीरगंज-रक्सौल नाकालाई सौन्दर्यकरण गर्ने अभियानका सहभागीहरुले चासो देखाएपछि उक्त पुलको मर्मत कार्य अघि बढेको हो। बिहीवार वीरगंजस्थित…

वाणिज्यमन्त्री भट्टले भनेजस्तै चीनसँगको ब्यापार रोक्न सम्भव छ ?

८ माघ, काठमाडौं । बिहीबारबाट चीनसँगको तातोपानी नाका तीन हप्ताका लागि बन्द भएको छ । विभिन्न कारण पटक–पटक खुल्दै र बन्द हुँदै आएको यो नाका यसपटक मितेरी पुल मर्मत गर्न भनेर चिनियाँ पक्षले बन्द गराएको हो । यही बेला सोमबार नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज […]

बिहीबारदेखि तातोपानी नाका तीन साताका लागि बन्द हुने

७ माघ, काठमाडौं । बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि (२१ जनावरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ […]

माघ ७ देखि तातोपानी नाका ३ साता बन्द हुने

२६, पुस, काठमाडौं । तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न माघ ७ (२० जनवरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । ‘बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २० जनवरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ […]