वीरगंज-रक्सौल नाकाको मितेरी पुल कालोपत्रे गर्ने योजना अघि बढ्यो

वीरगंज : मुलुकको प्रमुख भन्सार नाका वीरगंज-रक्सौलको मितेरी पुलको मर्मत हुने भएको छ। भारतीय सरकार मातहतको पथ निर्माण विभागले १०६ मिटर लम्बाईको आधा भाग अर्थात ५३ मिटर कालोपत्रे गरी मर्मत गरिदिने भएको हो। वीरगंज-रक्सौल नाकालाई सौन्दर्यकरण गर्ने अभियानका सहभागीहरुले चासो देखाएपछि उक्त पुलको मर्मत कार्य अघि बढेको हो। बिहीवार वीरगंजस्थित…

सम्बन्धित सामग्री

चुनावको मुखमा मितेरी पुल क्षेत्रको सडक कालोपत्रे हुँदै

वीरगंज : जीर्ण बन्दै गएको वीरगंजको मितेरी पुल क्षेत्रको सडक कालोपत्रे गर्न थालिएको छ। चुनावको बेला यो सडक चिल्लो हुने स्थानीयको अपेक्षाका बिच कालोपत्रे सुरु गरिएको हो। सडक निर्माणमा अदालतले बाटो खोलिदिएपछि ‘गेट वे अफ नेपाल’ अर्थात मुलुककै मुख्य प्रवेशद्वार भनेर चिनिने मितेरी पुल, शंकराचार्य क्षेत्र, वीरगंज भन्सार हुँदै रजतजयन्तीसम्म…

वीरगंजको रजतजयन्ती–मितेरी पुलमा सडक कालोपत्रे गर्न अवरोध, टेण्डरबारे अदालतमा रिट

वीरगंज। वीरगंज नाकाको रजतजयन्ती–मितेरी पुल सडकखण्डको १३ सय मिटर लम्बाईको सडक यसवर्ष पनि कालोपत्रे नहुने देखिएको छ । कालोपत्रे