सामाजिक सञ्जालको मुख्य कार्यालय विदेशमा हुँदा अनुसन्धानमा चुनौती

दिपक श्रेष्ठकाठमाडौं, साउन १० । सामाजिक सञ्जालले मानिसलाई जोड्ने मात्र हैन, तोड्ने काम पनि गरिरहेको छ । सूचना प्रविधिमा आएको अभूतपूर्व परिवर्तनसँगै अपराधका घटनाले रंग फेर्ने गरेका छन् । अझ सामाजिक सञ्जालका मुख्य कार्यालय विदेशमा हुने गरेकाले अनुसन्धानमा प्रहरीले चुनौती व्यहोर्नु परेको छ । खुँडा, खुकुरी हानेर अपराध गर्ने प्रवृत्ति अब साईबरमा परिवर्तन भएको छ […]

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना

विराटनगरमा सामाजिक सुरक्षा कोषको प्रादेशिक कार्यालय स्थापना भएको छ। गत वर्षदेखि विराटनगरस्थित उद्योग संगठनको कार्यालयमा स्थापना भएको सामाजिक सुरक्षा इकाइलाई प्रादेशिक कार्यालयको रुपमा विराटनगरको कञ्चनवारीमा स्थापना गरिएको हो।...

दुई औद्योगिक कोरिडोरमा सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना

काठमाडौँ,८ भदौ । औद्योगिक कोरिडोरमा रहेका रोजगारदाता र श्रमिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा शाखा कार्यालय स्थापना गरेको छ । औद्योगिक कोरिडोरलाई लक्षित गरी विराटनगर महानगरपालिका–४ कञ्चनबारी चोक र जितपुर सिमरा उपमहानगरपालिका–४ एयरपोर्ट रोडमा स्थापना गरिएको शाखा कार्यालयको आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले भर्चुअलरुपमा उद्घाटन गरे […]

विराटनगर र सिमरामा सामाजिक सुरक्षा कोषको शाखा कार्यालय सञ्चालनमा

काठमाण्डौ – सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा शाखा कार्यालय बिस्तार गरेको छ । बुधवार श्रम मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले भर्चुअलरुपमा दुई शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो ।  औद्योगिक कोरिडोरलाई लक्षित गरी विराटनगर महानगरपालिका–४ कञ्चनबारी चोक र  जितपुर सिमरा उपमहानगरपालिका–४ एयरपोर्ट रोडमा स्थापना भएका सामाजिक सुरक्षा कोषका दुई शाखा कार्यालयले आजैदेखि सेवा दिन थालेका छन् ।  कार्यालयबाट रोजगारदाता तथा श्रमि...

विराटनगर र सिमरामा पनि खुल्यो सामाजिक सुरक्षा कोषको शाखा कार्यालय

काठमाडौं । सरकारले विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच ती दुबै ठाउँहरुमा स्थापना गरिएको शाखा कार्यालयहरुको उद्घाटन गर्नुभएको हो । संघीयताको मर्म अनुसार सामाजिक सुरक्षा कोषलाई गतिशील बनाउनका लागि सो कार्यालयको स्थापना र सेवा शुभारम्भ पनि गरिएको […]

सरकारले विराटनगर र सिमरामा पनि खोल्यो सामाजिक सुरक्षा कोषको कार्यालय

सरकारले विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गरेको छ ।

सातै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले सात वटै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने बताएका छन् । मन्त्री श्रेष्ठले कार्यविधि, कानून निर्माण लगायतका कुरामा छलफल गरी छिट्टै स्थापना हुने बताएका हुन् । शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । त्यस्तै श्रम स्वीकृतिका लागि पनि […]

तनहुँमा सामाजिक विकास कार्यालय स्थापना

दमौली – गण्डकी प्रदेश सरकारले तनहुँमा सामाजिक विकास कार्यालय स्थापना गरेको छ। शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका कार्यक्रम कार्यान्वयनका लागि जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको हो। शिक्षा विकास तथा समन्वय इकाइको दुई कोठामा सो कार्यालय सञ्चालन गरिएको छ। कार्यालयको बुधबार उद्घाटन गर्दै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल […]

पर्वतमा सामाजिक विकास कार्यालय स्थापना

पर्वतमा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय मातहत रहने गरी कार्यालय स्थापना गरिएको हो ।सदरमुकाम कुश्माबजारस्थित वडागाउँमा रहेको साविक भूकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) रहेको भवनमा यो कार्यालय स्थापना गरिएको हो । विशेषगरी शिक्षा, संस्कृति, ज्येष्ठ नागरिक, महिला तथा […]

पर्वत र बागलुङमा सामाजिक विकास कार्यालय स्थापना

असोज ६, पर्वत । पर्वत र बागलुङमा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय मातहत रहनेगरी कार्यालय स्थापना गरिएको हो ।  बागलुङ र पर्वतमा स्थापना भएका कार्यालयका गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरेका छन् ।   विशेषगरी शिक्षा, संस्कृति, जेष्ठ नागरिक, महिला तथा बालबालिका,  अल्पसंख्यक, पिछडिएका वर्ग, सामाजिक सुरक्षा, श्रम तथा रोजगार लगायतका क्षेत्रमा काम गर्नेगरी कार्यालय स्थापना गरिएको हो । मन्त्री श्रेष्ठले प्रदेश सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप नगरेको बताए ।   प्रदेश सरकारका सेवाहरु हरेक जिल्ला जिल्लावाट प्रवाह गर्नका लागि कार्यालय सञ्चालन गरिएको बताए । उनले प्रदेश सरकारले पोखराबाट प्रवाह गर्ने सेवा जिल्ला तहमा विस्तार गर्ने हेतुका साथ कार्यालय स्थापना गरेको जानकारी दिए ।   मन्त्री श्रेष्ठले समुदायका लागि राज्य रहेको अनुभुती हुनेगरी प्रदेश सरकारले काम गरिरहेको बताए । पिछडिएको समुदायलाई राज्यको पहुँचमा पुर्‍याउन प्रदेश सरकारले आफ्ना गतिविधिहरु गरिरहेको दाबी गर्दै उनले नागरिकलाई राज्यका सेवा सुविधा द्रुत र सर्वसुलभ रुपमा प्रदान गर्न सरकार लागिपरेको बताए ।  उनले सामाजिक विकास कार्यालय र व्यावसायिक तथा सीप विकास कार्यालयका  कर्मचारीहरुलाई नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेगरी काम गर्न निर्देशन समेत दिए ।