विराटनगर र सिमरामा पनि खुल्यो सामाजिक सुरक्षा कोषको शाखा कार्यालय

काठमाडौं । सरकारले विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच ती दुबै ठाउँहरुमा स्थापना गरिएको शाखा कार्यालयहरुको उद्घाटन गर्नुभएको हो । संघीयताको मर्म अनुसार सामाजिक सुरक्षा कोषलाई गतिशील बनाउनका लागि सो कार्यालयको स्थापना र सेवा शुभारम्भ पनि गरिएको […]