रोल्पाको सुनिलस्मृति गाउँपालिकाले कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ ।
सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले गाउँपालिकाको कार्यालयमा कार्यालय समय अवधिभर फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएका हुन् ।
गाउँपालिकाको कार्यालय समयमा अब इमेल र वेबसाइटहरू चलाउन पाइने छ । सेवाग्राहीहरुलाई छिटोछरितो सेवा...