एमाले कर्णली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । शनिबार दिउँसो साढे १२ बजेदेखि मतदान सुरु हुने निर्वाचन मण्डलले जनाएको छ । प्रदेशको अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थायी कमिटी सदस्य यामलाल कँडेल समुहबाट सल्यानका गुलावजंग शाह र अर्का स्थायी कमिटी सदस्य गोरख बोगटीे समूहबाट कालीकोटका […]