नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ नेपाली बजारमा

काठमाडौं । भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ नेपाली बजारमा भित्रिएको छ । अफ द रोड अर्थात ओटीआर टायर भित्रिएको हो । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिले देखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गरे । डेल्टा डिस्ट्रिब्युटर्सका...

सम्बन्धित सामग्री

जेके टायरको अफ-द-रोड क्याटागोरीका दुई टायर नेपाली बजारमा

काठमाडौं । जेके टायरको अफ–द–रोड (ओटीआर) क्याटागोरीका दुई नयाँ टायर नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले हार्ड रक च्याम्पियन र जीटीएल प्लसको नयाँ भेरिएन्ट लन्च गरेको हो । जेके टायर इन्डियाका अध्यक्ष अनुज कथुरियाले जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सको एक्सक्लुसिभ माइनिङ एन्ड कन्स्ट्रक्सन प्याभिलियनमा टायर सार्वजनिक गरेका हुन् । नेपाली बजारको […]

ग्रीन टायरको उत्पादन ‘डेल्टा’ ब्रान्डको टायर

काठमाडौं  । नेपाली टायर उत्पादक कम्पनी ग्रीन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन शुरू गरेको छ । १००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायती भएको कम्पनीको दाबी छ । प्राविधिक रूपमा नेपाली सडक सुहाउँदो तरीकाले डिजाइन गरिएको सो टायर सुक्खा र चिसो सडकका साथै अफरोडमा समेत सहजै प्रयोग गर्न सकिने बताइएको छ । रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्ने कम्पनीको भनाइ छ । कम्पनीका प्रबन्धक विकास सिंघानियाले नेपाली बजारमा टीभीएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएकाले सो स्कुटरको टायर उत्पादनमा कम्पनीले विशेष ध्यान केन्द्रित गरेको बताए । हाल कम्पनीले प्रतिवर्ष २ लाख ५० हजार थान टायर उत्पादन गरिरहेको बताइएको छ । कम्पनीमा १२० जना कामदार कार्यरत छन् ।

सामसङको फेब्रुअरी अफरमा जेडफोल्ड४ खरिद गर्दा उपहार

नेपाली बजारमा सामसङको लोकप्रिय टप–टायर फोल्डेबल्स फेरि देखा परेका छन् । सासमङका ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्स जेड फोल्ड४ गत वर्ष बजारमा उपलब्ध भए पनि धेरै समयसम्म देखा परेका थिएनन् । यी उत्पादन लामो पर्खाइपछि सामसङको अन्य प्रमुख उत्पादनसँगै हालसालै बजारमा उपलब्ध भएका छन् । योसँगै कम्पनीले अफर पनि ल्याएको छ । यसअनुसार ग्यालेक्सी जेड […]

नेपाली बजारमा सामसङको फोल्डेबल फोनको पुनरागमन

काठमाडौं । सामसङले लोकप्रिय टप–टायर फोल्डेबल फोन फेरि नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समयदेखि सामसङका फोल्डेबल फोन नेपाली बजारमा पाइन छाडेको थियो । कम्पनीले सासमङका ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्स जेड फोल्ड ४ नेपाली …

एसेन्सो टायरको बिक्री नेपाली बजारमा सुरू

नेपाली बजारमा भारतको नयाँ टायर ब्राण्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् ।ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिले देखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गरे । “हामीले नेपाली ग्राहकको चाहना अनुरुपका विश्व स्तरीय टायरहरु उपलब्ध […]

भारतीय ब्रान्ड ‘जेके’को ओटीआर टायर नेपालमा

भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा बिक्री सुृरु गरिएको छ ।नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको हो । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको ओटीआर टायर सार्वजनिक गरेका हुन् । जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी […]

भारतको जेकेका अल्ट्रा लार्ज टायर नेपाली बजारमा

काठमाडौँ – भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएका छन्। नेपाली बजारमा डेल्टा डिस्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको हो। एक कार्यक्रमबीच नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको ओटीआर टायर सार्वजनिक गरे। सो अवसरमा उनले भने, ‘नेपाली बजारमा विकास निर्माणमा प्रयोगका लागि प्रशस्तै हेभी इक्विपमेन्ट […]

फक्सवागन ट्वारेग–आर नेपाली बजारमा

काठमाडौं (अस) । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको छ । पहिलेदेखि नै लोकप्रिय ट्वारेग अब आर–ट्रिटमेन्टका साथ प्रशस्तै फिचर थप भएर आएको छ । नयाँ एसयूभी ट्वारेग–आर विश्वप्रसिद्ध ६ सिलिन्डर भी(६, ३.० लिटर टबोचार्ज्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ, जसले ५३००–६४०० आरपीएममा ३४० पीएस पावर र १३७०–४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्छ । फोक्सवागन ट्वारेगलाई पोर्स र फक्सवागन समूहले अडी र फक्सवागन ब्रान्ड समावेश गरी संयुक्त उद्यम परियोजनाको रूपमा विकसित गरेको थियो । ट्वारेग–आर ठूलो आकारको फन–टु–ड्राइभ लक्जरी एसयूभी  हो, जुन जर्मन कार निर्माता फक्सवागन समूहले २००२ देखि ब्राटिस्लाभा प्लान्टमा उत्पादन गरेको हो । नयाँ ट्वारेग–आरमा आठ स्पीड अटोमेटिक गियरबक्स, २० इन्चको एलोय ह्वील, ट्रयाक्सन कन्ट्रोल र फोर ह्वील ड्राइभ रहेको छ, जसले प्रतिकुल मौसम तथा रोडमा पनि सिमलेस ड्राइभिङको अनुभव पाउन सकिने कम्पनीले बताएको छ । ट्वारेग–आरमा एआर जेस्चरसहितको १५ इन्चको इन्फोटेनमेन्ट प्रणाली, १२ इन्चको क्लस्टर प्यानल, हिटेद सिट, फ्रन्ट मसाज सिट, अटो होल्ड कन्ट्रोल, फुल पानारोमिक सनरुफ, रियर एलईडी टेल लाइट, हिल डिसेन्ट असिस्ट, हेड अप डिस्प्ले, टायर प्रेसर मनिटरिङलगायत सुविधा छन् । यो गाडीमा एक्टिभ एयर सस्पेन्सन, अल–ह्वील स्टेयरिङ, एबीएस प्लस र डीफ्फेरेन्सिअल लक समावेश छ । ट्वारेग–आर स्टाइलिस बोल्ड एक्सटेरियर र फ्रेस तथा भाइब्रेन्ट डिजाइनका साथ उपलब्ध छ । ट्वारेग–आरले ५.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघन्टासम्मको गति लिन सक्छ भने यसको टप स्पिड २५० किलोमिटर प्रतिघन्टा छ । कम्पनीले नयाँ ट्वारेग–आरको  प्रारम्भिक मूल्य ३.२५ करोड रुपैयाँ पर्ने बताएको छ ।

सत्यादिपले ल्यायो ग्याब्रिएलका सक एब्जर्बर र टायर

काठमाडौं । नेपाली बजारमा ग्याब्रिएल इन्डियाका सक एब्जर्बर र टायर बिक्री हुने भएको छ । सत्यदिप इन्टरनेशनल र

ग्याब्रिएलका टायर नेपाली बजारमा भित्रिए

ग्याब्रिएल इन्डियाका टायर अब आधिकारिक रुपमा नेपालबाट बिक्री हुने भएको छ। टायरका लागि सत्यदिप इन्टरनेसनल र शिवम इन्टरनेसनललाई ग्याब्रिएलको आधिकारिक वितरक तोकिएको कम्पनीले जनाएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी ग्याब्रिएल इन्डियाका एक्सपोर्ट हेड अनिल शर्मा, जोनल म्यानेजर (इस्ट) नवेद बेग चुग्दाई र नेपालका लागि इन्चार्ज आरके सिंहले संयुक्त रुपमा नेपालमा टायरको बिक्री थालिएको घोषणा…