नयाँ बजार र भद्रकालीमा नाराबाजीसहित विप्लव कार्यकर्ताले बाले टायर (तस्बिरहरु)

काठमाडौँ – नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले काठमाडौँको भद्रकारी तथा सोह्रखुट्टे नयाँ बजारमा नाराबाजीसहित टायर बालेका छन् । उनीहरुले ‘बन्द सफल पारौँ’, ‘महंगीको मारमा जनतालाई पार्न पाईँदैन’, ‘विप्लव आउ देश बचाउ’ सहितका नारा लगाउँदै नयाँ बजार र भद्रकालीको मुख्य सडकमै टायर बालेका हुन् । प्रहरीले दुवै ठाउँबाट केही बन्दकर्तालाई पक्राउ […]