दुई रजिष्ट्रारलाई प्रश्न: एमपिएचको लाइसेन्स परीक्षा कसले लिने?
एमपिएचको लाइसेन्स परीक्षा कसले लिने? स्वास्थ्यखबरले यस विषयमा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी र नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालसँग कुराकानी गरेको छ।
२३ असार, गण्डकी । एघार वर्षपछि पुनः बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउने भएको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन । यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले आगामी साउनभित्रै चारपाङ्ग्रे सवारी साधनको ‘लाइसेन्स’ परीक्षा सुरु हुने जानकारी दिए । ‘ट्रायल […]
नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी २४ मंसिरमा हुने भएको छ। परिषद्ले एक सूचना प्रकाशित गर्दै परीक्षाको तालिका सार्वजनिक गरेको हो।
नेपाल मेडिकल काउन्सिलले मास्टर इन पब्लिक हेल्थ (एमपिएच) विषयको पनि नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिने भएको छ। काउन्सिलले यही साउन ७ गते एमपिएचको लाइसेन्स परीक्षा लिन लागेको हो।
काउन्सिलले यो वर्ष असार, मंसिर र चैतमा लाइसेन्स परीक्षा लिने भएको छ। काउन्सिलको सूचना अनुसार असार २५ गते शनिबार, मंसिर ३ गते शनिबार र चैत ४ गते शनिबार लाइसेन्स परीक्षा हुने छ।
नेपाल मेडिकल काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा पुसमा हुने भएको छ। पुस २२, २३ र २४ गते परीक्षा हुने भएको छ। परीक्षामा सहभागी हुनका लागि काउन्सिलले अनलाइन फारम खुला गरेको छ।
काठमाडौं : कोरोना भाइरसका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ। सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरी लाइसेन्स परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ।कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गरी अबको एक सातामा परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागका सुचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।भुसालकाअनुसार अर्को साता सूचना निस्कने छ। त्यसको सात दिनपछि ट्रायल परीक्षा सुरु हुनेछ। अनल
कोभिड–१९ का कारण वैशाखदेखि रोकिएको सवारी चालक अनुमतीपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गरिने भएको छ। यातायात व्यवस्था विभागले यातायात कार्यालयहरुलाई कोभिड स्वास्थ्य सुरक्षा मापदण्डसहित एक साताभित्र चालक अनुमतीपत्र परीक्षा सञ्चालन गर्न...