स्वास्थ्य व्यवसायी परिषदले भदौ २१ र २२ गते लाइसेन्स परीक्षा लिने, परीक्षा केन्द्र तोकियो

नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ र २२ मा लिने भएको छ। परीक्षाका लागि परिषदले केन्द्र समेत तोकेको छ।