भारतीय बक्स अफिसमा ‘टाइगर ३’ को आक्रामक ओपनिङ

मुम्बई- सलमान खान र कट्रिना कैफ स्टारर ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । लक्ष्मीपूजाको दिनमा आइतबारको यो कमाइ बलिउडको लागि सुखद् हो । बलिउड ट्रयाक एजेन्सी स्याकनिल्कका अनुसार आइतबार फिल्मले भारतभर ४४.५ करोड भारुको कमाइ गरेको छ । यो कलेक्सन दिवालीमा कुनै भारतीय फिल्मको उच्च कमाइ रहेको जनाइएको छ । […]

सम्बन्धित सामग्री

सलमान खानको फिल्म ‘टाइगर ३’ ले दोस्रो दिन कति कमायो ? - NepaliPatra

एजेन्सी । सलमान खानको फिल्म ‘टाइगर ३’ ले दोस्रो दिन ५७.५० करोड कमाएको छ । यो कलेक्शन हिन्दी, तेलुगु र तमिल भाषाको बक्स अफिस संग्रहको संयोजन हो। फिल्मले पहिलो दिन ४४.५ करोड भारुको उत्कृष्ट ओपनिङ गरेको थियो, जसमा फिल्मले तेलुगुमा १.१५ करोड र तमिलमा फिल्मको कलेक्शन १५ लाख थियो । योसँगै सलमानको फिल्मले दुई दिनमा […]