रविकी पत्नी निकिताको उजुरी महनगरीय प्रहरी परिसरले लिएन, जाहेरी दिन चितवन नै जानुपर्ने :: Pahilopost.com

काठमाडौं : रवि लामिछानेकी श्रीमती निकिता पौडेल शालिकराम पुडासैनीले आत्महत्या अगाडि खिचेको भिडियो कीर्ते गरेको आरोपसहित प्रहरीमा जाहेरी दिन पुगिन्। उनले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष एवम् जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दिन

सम्बन्धित सामग्री

दसैँमा चितवन प्रहरी चौबिसै घण्टा हाइअलर्टमा, ठाउँठाउँमा सरप्राइज चेकिङ

नजिकिँदै गरेको दसैँ, तिहार र छठमा चितवन प्रहरी चौबिसै घण्टा ‘हाइअलर्ट’मा रहने भएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरेर चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै चितवन प्रहरीले चाडपर्वमा भरपर्दाे शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले बसपार्कलगायत मानिसको भीडभाड हुने ठाउँमा हाइअलर्टमा रहने जनाएको हो । चाडपर्वमा हुनसक्ने लुटपाट, डकैती, सवारी दुर्घटना र समाजमा हुनसक्ने चोरी, लुटपाट, मादक …

सूर्यपुरले जित्यो चितवन च्याम्पियनसिप

सूर्यपर फुटबल क्लबले छैटौँ चितवन च्याम्पियनसिपको उपाधि जितेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा बुधबार भएको फाइनलमा गैँडाकोट फुटबल क्लबलाई ७–१ को फराकिलो अन्तरले हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो । सूर्यपुरका...

चितवन प्रहरीको हिरासतमा रहेकालाई महासंघले दियो पुस्तक

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाले जिल्ला प्रहरी कार्यालय भरतपुरको हिरासतमा रहेका बन्दीहरूलाई लक्षित गरेर पुस्तक उपलब्ध गराएको छ। सोमबार बिहान चितवन शाखा अध्यक्ष परमेश आचार्यले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र...

प्रनानि खड्का चितवन जिल्लाको उत्कृष्ट प्रहरी

प्रहरी नायव निरिक्षक (सई) राजनबहादुर खड्का चितवन जिल्लाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । चितवनका एसपी नवराज अधिकारीले अनुसन्धानमा दक्षता प्रदर्शन गरेको भन्दै खड्कालाई उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेका हुन् ।भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेर उनलाई नगद र सम्मान पत्र प्रदान गरिएको छ । भदौ २६ मा दिउँसो भरतपुर महानगरपालिका–४ मा रहेको नारायणी मनि ट्रान्सफरको कर्मचारीलाई मार्ने धम्कि दिएर सो मनि ट्रान्सफरको काउण्टरमा रहेको २ लाख ४ हजार डाँका गरेर भागेका आरोपीलाई खड्काले छोटो समयमा पक्

आर्मी चितवन गोल्ड कप च्याम्पियन

सुशिल पन्त, चितवन त्रिभुवन आर्मी फुटबल क्लब इसुजु चितवन गोल्डकप च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पा चौरमा सोमबार सम्पन्न फाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई २-० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीको जितमा सुदील राई नायक बने । दुबै गोल उनले नै गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]

नेपाल प्रहरी र परिवारलाई चितवन मेडिकल कलेजमा छुट

चितवन– नेपाल प्रहरी श्रीमती सङ्घ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)  बीच सम्झौता भएको छ । नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारका सदस्यहरूलाई अस्पतालमा २५ प्रतिशत छुटसम्बन्धी सम्झौता गरिएको हो । सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा डा दयाराम लम्साल र सङ्घका तर्फबाट अध्यक्ष कुसुमलता सिंहले हस्ताक्षर गरेका छन् । प्रहरी वरिष्ठ उपरीक्षक पोषराज […]

नेपाल प्रहरीका परिवारलाई चितवन मेडिकल कलेजमा छुट

चितवन । नेपाल प्रहरी श्रीमती सङ्घ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) बीच सम्झौता भएको छ । नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारका सदस्यहरुलाई अस्पतालमा २५ प्रतिशत छुटसम्बन्धी सम्झौता गरिएको हो । म्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. दयाराम लम्साल र सङ्घका तर्फबाट अध्यक्ष कुसुमलता सिंहले हस्ताक्षर गरेका छन् । प्रहरी वरिष्ठ उपरीक्षक पोषराज […]

३ एसपीको काज सरुवा, चितवन प्रहरी प्रमुखमा अधिकारी

२८ माघ, काठमाडौं । नेपाल प्रहरीले तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीको सरुवा भएको छ । हाल चितवनमा ओम अधिकारी, महोत्तरीमा […]

चितवन, अछाम र ताप्लेजुङका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

२७ माघ, काठमाडौं । नेपाल प्रहरीले चितवनका प्रहरी प्रमुखसहित ७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवाको निर्णय गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा […]