आर्मी चितवन गोल्ड कप च्याम्पियन

सुशिल पन्त, चितवन त्रिभुवन आर्मी फुटबल क्लब इसुजु चितवन गोल्डकप च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पा चौरमा सोमबार सम्पन्न फाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई २-० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीको जितमा सुदील राई नायक बने । दुबै गोल उनले नै गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]