चितवन, अछाम र ताप्लेजुङका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

२७ माघ, काठमाडौं । नेपाल प्रहरीले चितवनका प्रहरी प्रमुखसहित ७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवाको निर्णय गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा […]

सम्बन्धित सामग्री

अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प

काठमाडाैं ।  अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो । केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केल र काभ्रेपलाञ्चोकको काशिखण्ड भएर आज बिहान ८ बजेर […] The post अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अछाम २ मा कांग्रेसका शाह विजयी

अछाम – अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस विजयी भएकाे छ । सत्ता गठबन्धनका दलको समर्थनमा कांग्रेसका अछामका सभापति पुष्पबहादुर शाह विजयी हुनुभएकाे हाे ।  शाहले २२ हजार ९ सय ५४ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार १ सय ३४ मत प्राप्त गर्नुभयो । उहाँहरूबीचकाे मतान्तर ७ हजार २० रहेको छ । यसअघि २०७४ काे चुनावमा शाह बाेगटीसँग २ हजार ८ सय ५९ मतान्तरले पराजित हुनुभएकाे छ ।  यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र (ख) को मतगणना चलिरहेका...

अछाम १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी

अछाम : अछाम क्षेत्र नम्बर १ मा लोकतान्त्रिक-वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन्। नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। अछाम क्षेत्र नम्बर १ बाट १९ हजार पाँच सय ३४ मत ल्याउँदै कुँवर विजयी…

अछाम–२ मा मतगणना सुरु

अछाम क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । मंगलसेनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केही बेर अघिदेखि मतगणना सुरु भएको हो । अहिले मतपत्र मिलाउने र अन्य व्यवस्थापन कार्य भइरहेको...

अछाम केन्द्रबिन्दु भएर भूकम्प

अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४।२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । पछिल्लो समय देशको सुदूरपश्चिम र […]

अछाम केन्द्रबिन्दु भएर भूकम्प

अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।

अछाम : पहिरोमा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार

अछाम – बाढी र पहिरोमा परि २३ जनाको ज्यान जाने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ । शुक्रवार रातिको अविरल वर्षाका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परि एक गर्भवती, १७ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो ।  पहिरोमा परि ज्यान गुमाएकाकाे जिल्ला अस्पतालको चिकित्सकसहितको टोलीले सम्बन्धित ठाउँमा नै पोस्टमार्टम गरिदिएपछि उनीहरूको आज आइतवार सामूहिक दाहसंस्कार गरिएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले बताउनुभयो । अछामकाे कमलबजार नगरपालिका ६...

शाही मृत्यु प्रकरणमा अछाम बन्द

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका १५ वर्षीय विनोद शाही मृत्यु प्रकरणलाई लिएर अछाम जिल्ला बन्द गरिको छ । अनेरास्ववियुले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै बुधबार बिहानैदेखि बन्द घोषणा गरेको हो । शाही मृत अवस्थामा फेला परेको ५ दिनसम्म पनि शव उठाउन सकिएको छैन । शाहीको हत्या अभियोगमा ५ जना प्रकाउ परेका छन् । […]

अछाम र धादिङका दुई स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत फेरिए

काठमाडौँ । वैशाख ३० को स्थानीय निर्वाचनका लागि खटाइएकामध्ये अछाम र धादिङका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत फेरिएका छन् । निर्वाचन आयोगले हिजो (सोमबार) निर्णय गर्दै अछामको मङ्गलसेन नगरपालिकामा अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको ठाउँमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठलाई पठाएको छ । त्यस्तै धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा हेरफेर गर्दै विशेष सरकारी […]

नेपाल एयरलाइन्सले अछाम-धनगढी हवाइ भाडा एक हजारले घटायाे

अछाम । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ । निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएकाे हाे । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए । यसअघि अछाम-धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियाे […] The post नेपाल एयरलाइन्सले अछाम-धनगढी हवाइ भाडा एक हजारले घटायाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.