नयाँ दिल्ली: बलिउड अभिनेता सत्रुघन सिन्हा भारतीय नेशनल काँग्रेसमा प्रवेश गरेका छन्। सत्तारुढ दल भारतीय जनता पार्टीबाट दुई पटक लोकसभा सदस्य रहिसकेका उनी शनिवार काँग्रेसमा प्रवेश गरेका हुन्।
उनी काँग्रेस प्रवेश गरेसँगै उनलाई पटनाको साहिबबाट उम्मेदवार बनाउने तयारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
शनिवार उनी काँग्रेस महासचिव केसी