विवेकशील साझाकी नेतृ अनुपा श्रेष्ठ काँग्रेस प्रवेश

काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ अनुपा श्रेष्ठ काँग्रेस प्रवेश गरेकी छन् । सामाजिक अभियान्तासमेत रहेकी श्रेष्ठ सोमबार काँग्रेस प्रवेश गरेकी हुन् । लामो समय टेलिभिजन पत्रकारिता गरेकी श्रेष्ठ विवेकशील साझामा स्थापनाकालदेखि नै आबद्ध थिइन् । उनी ०७४ मा भएको चुनावमा पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ बाट लडेकी थिइन् । त्यतिबेला पाँच हजार ३७३ […]