एपीएफलाई पराजित गर्दै आर्मी फेरि शीर्ष स्थानमा

२७ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा एपीएफलाई हराउँदै आर्मी फेरि शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेमाल आर्मीले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको हो । पहिलो सेट हारे पनि आर्मीले दोस्रो, तेस्रो र पाँचौं सेट जितेको हो । आजको खेलमा […]

सम्बन्धित सामग्री

एकै दिन रोकिए शीर्ष तीन क्लब

शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेड र तेस्रो स्थानको जावलाखेल युथ पराजित हुँदा दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबसँग अंक बाँड्यो सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९–८० को...

चर्चब्वाइजलाई शीर्ष स्थानमा पुग्न आर्मी बन्यो बाधक

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । आर्मीसँग पराजित भएपछि चर्च ब्वाइज शीर्ष स्थानमा पुग्न असफल रह्यो । खेलको ४४ औं मिनेटमा जिलेस्पी जंग कार्कीले आर्मीका लागि गोल गरेका थिए । जीतसंगै आर्मीको १७ खेलमा २४ अंक छ । चर्च ब्वाइज १७ खेलमा ३० अ...

चर्चब्वाइजलाई शीर्ष स्थानमा पुग्न आर्मी बन्यो बाधक

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । आर्मीसँग पराजित भएपछि चर्च ब्वाइज शीर्ष स्थानमा पुग्न असफल रह्यो । खेलको ४४ औं मिनेटमा जिलेस्पी जंग कार्कीले आर्मीका लागि गोल गरेका थिए । जीतसंगै आर्मीको १७ खेलमा २४ अंक छ । चर्च ब्वाइज १७ खेलमा ३० अ...

प्रधानमन्त्री कप ब्याडमिन्टनमा आर्मी हाबी

१ वैशाख, काठमाडौं । योनेक्स सनराइज दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबकै खेलाडीको वर्चस्व रहेको छ । पुरुष एकलमा जुनियर विश्व वरीयताको शीर्ष स्थानमा रहेका प्रिन्स दाहालले आर्मीका नवीन श्रेष्ठलाई पराजित गरी स्वर्ण जिते पनि बाँकी स्पर्धामा आर्मी नै शशक्त देखियो । रिभाइभ लिजर पार्कका प्रिन्सले आर्मीका नविनलाई […]

आर्मी दोस्रो स्थानमा उक्लियो, एपिएफ शीर्ष स्थानमा यथावत्

चितवन : त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। आज (मंगलबार) भएको पहिलो खेलमा आर्मीले वालिङलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो।भरतपुर-१९ स्थित शारदानगर माविको मैदानको भएको खेलमा आर्मीलाई जिताउन सपना लामाले ह्याट्रिक गरिन्। यस्तै शर्मिला थापा मगरले २ तथा दीपा शाही, अमिशा कार्की, रश्मि घिसिङ, कुसुम खतिवडा र हेमा चौधरीले समान एक–एक गोल गरे।आर्मीकी खेलको तेस्रो मिनेटमै अग्रता लियो। आर्मीका लागि शर्मिलाले पहिलो गोल गरिन्। १५ औं मिनेटमा दीपाले

मनाङ र आर्मीलाई सफलता

सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा जित निकालेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको खेलमा मनाङले ललितपुरे टोली फ्रेन्ड्स क्लबमाथि २–० को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको दिन आज विभागीय टोली त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई पनि समान २–० गोल अन्तरले पराजित गरेको हो । जितबाट मनाङले शीर्ष स्थानमा आतिथ्यता गर्दा विभागीय टोलीले जारी प्रतियोगितामा दोस्रो जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको ...

आर्मीविरुद्धको महत्वपूर्ण जितसँगै पुलिस शीर्ष स्थानमा

नेपाल पुलिस क्लब काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ । मंगलबार भएको  खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको हो । मंगलबार नै भएको अर्काे खेलमा...

आर्मीलाई पराजित गर्दै एपिएफले बनायो चार अंकको अग्रता

विभागीय टोली एपिएफले महिला राष्ट्रिय लिग फुटबल अंक–तालिकाको शीर्ष स्थानमा स्पष्ट चार अंकको अग्रता बनाएको छ । मंगलबार भएको खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित...

नेपाल बास्केटबल लिग : आर्मी शीर्ष स्थानमा रहेर प्लेअफमा :: Pahilopost.com

काठमाडौं : गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल (एनबीएल) को आफ्नो अन्तिम लिग खेलमा कीर्तीपुर बास्केटबल क्लबलाई पराजित गरेको छ। लिगमा १३औँ जित हात पारेको आर्मी २७ अंक जोड्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ। आर्मीले यस सिजन एकमात्र खेलमा हार बेहोरेको थियो। मंगलबार भएको खेलमा

संकटालाई पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई ५-१ को भारी अन्तरले पराजित गरेको छ। जितसंगै आर्मी क्लब लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा अग्रता भने संकटाले खेलको नवौं मिनेटमा विदेशी खेलाडी इलोन म्याक्सवेलको गोलबाट लिएको थियो। त...