आर्मीलाई पराजित गर्दै एपिएफले बनायो चार अंकको अग्रता

विभागीय टोली एपिएफले महिला राष्ट्रिय लिग फुटबल अंक–तालिकाको शीर्ष स्थानमा स्पष्ट चार अंकको अग्रता बनाएको छ । मंगलबार भएको खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित...

सम्बन्धित सामग्री

वेस्ट इन्डिजसँग भारत दोस्रो टी-२० मा पनि पराजित

पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा पनि भारत वेस्ट इन्डिजसँग २ विकेटले पराजित भएको छ। लगातार दोस्रो जितसँगै वेस्ट इन्डिजले सिरिजमा २-० को अग्रता बनायो। आइतबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ५३ रनको लक्ष्य वेस्ट इन्डिजले ७ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको थियो। पहिले ब्याटिङ […]

कोलकत्तासँग बेंग्लोर पराजित

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा कोलकत्ताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो । जितको लागि २ सय ५ रनको लक्ष्य पछ्याएको बेंगलोर १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय २३ रन मात्र बनायो । बेंग्लोरका लागि कप्तान फाफ […]

भारत पाकिस्तानसँग पराजित

एसिया कप क्रिकेटमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।  आइतबार राति भएको खेलमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।  दुबई अन्तर्राष्ट्रिय मैदानमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८२ रन बनायो ।  पाकिस्तानका लगि मोहम्द रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ६ चौका र २ छक्का लिए ।  त्यस्तै मोहम्द नवाजले ४२ रन बनाउँदा आसिफ अलीले १६ रन बनाए ।  भारतका लागि भुवनेश्वर कुमार, अर्सदीप सिंह, रवी

नेपाल नामिबियासँग पराजित

आइसीसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्ड टुरमा रहेको नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको हो । स्कटल्याण्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १८० रन बनायो ।  नेपालका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले । ८४ बल खेलेका उनले ४ चौका प्रहार गरे । त्यस्तै देव खनालले ३४ रन बनाउँदा करण केसीले १९ तथा कुशल भुर्तेलले

पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा पराजित भएको छ। आइसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज खेल्न अमेरिकामा रहेको नेपाली टोली अमेरिकाको स्थानीय क्लब नेपाली अल स्टारसँग चार विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर पाँच बलमा एक सय ९० रन बनायो। […]

शीर्षस्थानको गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ । मुम्बईमा मंगलबार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले पराजित भएको हो । जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर १ सय ४५ रन बनायो । पन्जाबका लागि शिखर धवनले अविजित ६२, […]

गुजरातसँग बैंगलोर पराजित

रोयल्स च्यालेन्जर्स बैंगलोर इन्डियन प्रियिमर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्ससँग पराजित छ । शनिबार भएको खेलमा बैगलोर गुजरातसँग ६ विकेटले पराजित भएको हो । मुम्बईमा बैंगलोरले दिएको १७१ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १७४ रन बनायो ।गुजरातका लागि राहुल तेवातियाले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै डेभिड मिलरले ३९ रन बनाउँदा सुभमन गिलले ३१ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि साहबाज अहमेद र वानिन्दु हर्शरङगाले दुई–दुई विकेट लिए ।

चेन्नई पन्जाबसँग पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्स पन्जाब किङ्ससँग पराजित भएको छ । मुम्बईमा सोमबार राति भएको खेलमा चेन्नई पन्जाबसँग ११ रनले पराजित भएको हो । मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनायो । चेन्नईका अम्बाती रायडुले […]

आइसीसी विश्वकप क्रिकेट लिग टुमा युएईसँग नेपाल पराजित

काठमाडौं, ७ चैत्र । आइसीसी विश्वकप लिग टु क्रिकेट अन्तर्गतको खेलमा नेपाल युएईसँग पराजित भएको छ । आज भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनायो । जवाफमा नेपालले ३५.१ ओभरमा अलआउट हुँदै १०३ रन बनायो । नेपाली ब्याट्स्म्यानहरु युएईका बलरहरु […]

एट्लेटिकोलाई पराजित गर्दै एथ्लेटिको फाइनलमा

एट्लेटिकोलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति साउदी अरबमा भएको खेलमा २-१ गोलले पराजित गर्दै एथ्लेटिकोले उपाधिका लागि रियल मड्रिडसँगको भेट पक्का गरेको हो । एथ्लेटिकोका गोलरक्षक उनई सिमोनले आफ्नौ पोष्टमा गोल गरेपछि ६२ औँ मिनेटमा एट्लेटिकोले अग्रता बनायो । तर, ७७ औँ मिनेटमा अल्भारेज र ८१ औँ मिनेटमा निको विलियम्सको गोलसँगै एथ्लेटिको खेलमा फर्कियो । खेलको इन्जुरी समयमा मारिया गिमिनेजले रातो कार्ड सामना गरेपछि एट्लेटिको १० खेलाडीमा सीमित बनेको थि