नेपाल बास्केटबल लिग : आर्मी शीर्ष स्थानमा रहेर प्लेअफमा :: Pahilopost.com

काठमाडौं : गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल (एनबीएल) को आफ्नो अन्तिम लिग खेलमा कीर्तीपुर बास्केटबल क्लबलाई पराजित गरेको छ। लिगमा १३औँ जित हात पारेको आर्मी २७ अंक जोड्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ। आर्मीले यस सिजन एकमात्र खेलमा हार बेहोरेको थियो। मंगलबार भएको खेलमा