सुरुवाती मतगणनामा बागी र स्वतन्त्र उम्मेदवारको रोचक अग्रता

काठमाण्डाै – पालिका चुनाव २०७९ मा चर्चामा आएका स्वतन्त्र तथा बागी उम्मेदवारहरू प्रारम्भिक मतगणनामा पनि प्रतिस्पर्धात्मक देखिएका छन् । सुरुवाती मतगणनामा ठूला दलहरू कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा भइरहे पनि स्वतन्त्र र बागी उम्मेदवारहरूको परिणाम पनि रोचक देखिन्छ । गठबन्धन वा टिकट वितरणप्रति असन्तुष्टि जनाएका तथा दलीय व्यवस्थालाई चुनौती दिँदै उम्मेदवार बनेकाहरूको पक्षमा पनि राम्रो जनमत देखिएको छ ।  सबैभन्दा बढी चासो र चर्चा भएको काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह मतगणना सुरु हुँदादेखि नै अ...

सम्बन्धित सामग्री

लुम्बिनीमा नयाँ सरकार: बागी सांसद निर्णायक, विकल्पमा जनमत र जसपा

सत्ता गठबन्धनले बुहमत ल्याउन नसकेपछि अहिले मिलीजुली सरकारका लागि साना दल र बागी उम्मेदवारी दिएर जितेका स्वतन्त्र सांसद फकाउन गृहकार्य सुरु भएको छ।...

माओवादीका चार बागी उम्मेदवार प्रदेशसभा सांसद

नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका ४ जना प्रदेशसभा सांसदले चुनाव जितेका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएर ४ जनाले चुनाव जितेको हुन् । लुम्बिनी प्रदेशको रुकुम पूर्वको प्रदेशसभा ‘क’ बाट तेजबहादुर ओलीलाई पार्टीले उम्मेदवार बनाएको थियो ।सत्ता गठबन्धनको समेत समर्थनमा उम्मेदवार भएका ओली पार्टीकै बागी उम्मेदवार सरुल पुनमगरसँग पराजित भएका छन् । पार्टी निर्णयमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका सरुल भारी मतका साथ निर्वाचित भएका

‘जीवनभर कांग्रेसमा गरेको त्यागले 'बागी' भइरहन सकिनँ’

कांग्रेसका नेता तथा चितवन १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो बागी उम्मेदवारी निष्कृय पारेकाे घोषणा गरेका छन्।  उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीमा वीवनभर गरेको त्याग, संघर्ष र मेहनेतले स्वतन्त्र...

माओवादीबाट बागी उम्मेदवारी दिएर जितेका केसी पार्टीमै फर्किए

नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएर जितेका कालिकोटको सानी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी पुनः पार्टीमै फर्किएका छन् । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पार्टीका डम्बरबहादुर शाहीलाई पराजित गर्दै बागी उम्मेदवारी दिएका केसी निर्वाचित भएका थिए ।पुतली चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएर जितेका केसीले शाहीलाई ४८५ मतले पराजित गरेका हुन् । स्वतन्त्र उम्मेदवारी दिएर जितेपछि केसी बुधबार र बिहीबारको पार्टी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौं आएका छन् ।बिहीबार केसीले पार

जनकपुरधाममा बागी उम्मेदवारको अग्रता कायमै, गठबन्धन चौथो स्थानमा

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ । ताजा मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् यता नेकपा एमालेका शिवशंकर साह हिरा ६३८ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो ३८०, गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार […]

रुकुम पश्चिमको त्रिवेणी-१ मा माओवादीका बागी उम्मेदवारको प्यानल विजयी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । माओवादीका बागी उम्मेदवार सुन्दर ओलीले ५७७ मत ल्याएर माओवादीका आधिकारिक उम्मेदवार लक्ष्मण ओलीलाई १६० मत अन्तरले पराजित गरेका हुन् ।ओलीकै स्वतन्त्र प्यानलमा माओवादीका बागी महिला सदस्यमा उठेकी कमला बोहराले ५३१ मत, दलित महिला सदस्य लालसरा कामीले ५३६ मत, खुला सदस्य खड्बहादुर पुन ५०७ मत र अर्का खुला सदस्य पूर्णबहादुर बुढाले ४९२ मत ल्याएर विजयी भएका हुन्। टिकट वितरणमा अन्याय भएको भन्दै ओल

कांग्रेसका बागी उम्मेदवार मनोजले गरे मतदान

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार मनोज साहले मतदान गरेका छन्। नेपाली कांग्रेसबाट बागी भएर उम्मेदवारी दिएका मनोजले जनकपुरधाम १५ रामपुरस्थित मतदान स्थलमा पुगेर मतदान गरेका हुन्।

उदयपुरमा बागी उम्मेदवारी दिने र सघाउने तीन दलका २६ नेता कार्यकर्तालाई कारबाही

उदयपुरका तीन ठूला दलले पार्टीको निर्णय विपरित स्वतन्त्र रुपमा बागी उम्मेदवारी दिने र सघाउने जम्मा २६ जना नेता कार्यकर्तामाथि कारवाही गरेको छ । नेपाली कांग्रेसले ८, नेकपा एमालेले ७ र...

बागलुङमा गठबन्धनलाई चुनौती बन्दै बागी

गलकोट र ताराखोलामा तीन मुख्य प्रतिस्पर्धी दल कांग्रेस, माओवादी केन्द्र र जनमोर्चा गठबन्धनमा आबद्ध हुँदा चुनावी प्रतिस्पर्धा औपचारिक मात्रै हुने ठानिए पनि स्वतन्त्र र बागी उम्मेदवारले प्रतिस्पर्धालाई रोचक बनाउने देखिएको छ।...

माओवादी केन्द्र बर्दिबासका बागी उम्मेदवार सुस्लिङ्गद्वारा उम्मेदवारी फिर्ता

माओवादी केन्द्र महोत्तरीका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन् । टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका विभिन्न पालिकाका उम्मेदवारले बागी उम्मेदवारी फिर्ता लिएका हुन् । बर्दिबास नगरपालिकाका शक्तिशाली बागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले पनि उम्मेदवारी फिर्ता गरेका छन् । पाटीको अनुरोधलाई स्वीकार गर्दै मनोनयन दर्ता फिर्ता गरेको मगरले बताए ।मगरले बागी उम्मेदवार फिर्ता गरेसँगै विपक्षी दल नयाँ रणनीतिमा लागेका छन् । काँग्रेसबाट बागी उम्मेदवार दिएका प्रह्लाद क्षेत्रीले भने उम्मे