लुम्बिनीमा नयाँ सरकार: बागी सांसद निर्णायक, विकल्पमा जनमत र जसपा

सत्ता गठबन्धनले बुहमत ल्याउन नसकेपछि अहिले मिलीजुली सरकारका लागि साना दल र बागी उम्मेदवारी दिएर जितेका स्वतन्त्र सांसद फकाउन गृहकार्य सुरु भएको छ।...

सम्बन्धित सामग्री

सत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत

काठमाडौं, वैशाख २ । खानेपानी मन्त्रालय नपाएपछि सरकार छाडेको जनमत पार्टी सत्तारूढ गठबन्धनबाटै अलग हुने तयारी जुटेको छ। गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) लगायत दलले धोका दिएको जनमत पार्टीका नेताको बुझाइ छ। यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा सत्तारूढ गठबन्धनमा रहेका दलले जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार […]

राष्ट्रपति चुनावपछि कांग्रेसबाट गगनको नेतृत्वमा सरकार विस्तार

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेससहितको नेतृत्वमा बनेको नयाँ सत्ता गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि सरकार विस्तार रणनीति बनाएका छन् । एमालेसहितको गठबन्धन गत १२ फागुनमा भत्किएपछि कांग्र्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चासहितका आठ दलीय गठबन्धनले सरकार विस्तार गर्ने तयारी गरेको हो । राष्ट्रपति निर्वाचन […]

बागमती, मधेस र सुदूरपश्चिममा पहिले कसको सरकार ? यसरी हुँदैछ आलोपालो

सुदूरपश्चिम, बागमती र मधेस प्रदेशमा एमाले, माओवादी, जसपा र जनमत पार्टीले आलोपालो सरकार चलाउनेछन् ।

चार प्रदेशमा सरकार गठन प्रक्रिया सुरु

चार, माओवादीले दुई तथा जसपा र जनमत पार्टीले मधेसमा आलोपालो नेतृत्व लिने प्रारम्भिक समझदारी भए पनि कुन प्रदेशमा कसको नेतृत्व भन्ने टुंगिन बाँकी छ । केन्द्रमा शीर्ष नेताबीच प्रदेशको शक्ति बाँडफाँड...

मधेस प्रदेशमा बन्ला जसपा र जनमतको ‘केमेस्ट्री’ ?

चुनावपछि केन्द्रमा राजनीतिक गठबन्धन परिवर्तन भएपछि मधेस प्रदेशमा पनि त्यसको प्रभाव परेको छ । मधेसमा अब कसको नेतृत्वमा सरकार बन्ला भन्नेबारे चर्चा सुरु भएको छ । यसअघिको सत्ता गठबन्धनमा सीके राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी हावी थिए । यी दुवै दलले मधेस प्रदेश सरकारको नेतृत्वमा दाबी गर्दै आएका थिए ।जनमत पार्टीका अध्यक्ष सीके राउतले तत्कालीन गठबन्धनका नेताहरूसँग कुरा गर्दा मधेस प्रदेशमा आफ्नो दलले नेतृत्व पाउनुपर्ने दाबी गरेका थिए । केन्द्रमा सरकार

मधेश प्रदेशमा सरकार बनाउन जनमत पार्टी निर्णायक

पर्सा । मधेश प्रदेशमा जनमत पार्टीको हातमा सरकारको चावी हुने पक्का जस्तै भएको छ । सत्ता गठबन्धन र एमाले जसपा गठबन्धन मध्ये जनमत पार्टीको समर्थन जसलाई हुन्छ उसैको सरकार बन्ने पक्का भएको हो । जसपाका केन्द्रिय अध्यक्षलाई नै पराजित गरेको जनमत पार्टीले मधेश प्रदेशमा समानुपातिक तर्फ पनि जसपालाई पछि पार्न सफल भएको छ । तथापि […] The post मधेश प्रदेशमा सरकार बनाउन जनमत पार्टी निर्णायक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नयाँ सरकार बन्नुअघि आफ्नै नेतृत्वमा बलियो मोर्चा बनाउने कसरतमा प्रचण्ड

प्रचण्ड मिलेसम्म पार्टी एकता गर्ने र नमिलेकासँग मोर्चा बनाएर अघि बढ्ने तयारीमा छन् । नेकपा एस र नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने रणनीतिमा रहेका प्रचण्ड जसपा र जनमत पार्टीलाई समेटेर मोर्चा बनाउने आन्तरिक तयारीमा जुटेका छन् ।

मधेश प्रदेशमा सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले  स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) कोे गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ । प्र

मधेस प्रदेशः सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

जनकपुरधाम- यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन्। संघमा बनेको गठबन्धनअुनसार मधेस प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धन थियो। तर, यहाँ सरकार बनाउन सक्ने गरी […]

मधेश प्रदेशमा सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

टीकाराम सुनार- जनकपुरधाम : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन्। संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) को…