जनकपुरधाममा बागी उम्मेदवारको अग्रता कायमै, गठबन्धन चौथो स्थानमा

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ । ताजा मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् यता नेकपा एमालेका शिवशंकर साह हिरा ६३८ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो ३८०, गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार […]

सम्बन्धित सामग्री

जनकपुरधाममा मनोजको अग्रता कायमै, गठबन्धन चौँथो स्थानमा

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा काँग्रेसका बागी उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ । आइतबार विहानको मत परिणाम अनुसार उनले ९ हजार ७७४ मत ल्याएका छन् ।यस्तै एमालेले उम्मेदवार शिव शंकर साहले ७६०४ मतसहित मनोजलाई पछ्याई राखेका छन् । लोसपाका मनोज चौधरी ३ हजार ९५८ मतसहित तेस्रो स्थानमा छन्  भने चौथो स्थानमा रहेका सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार लाल किशोर साहले ३ हजार ३६१ मत छ  ।यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो  ३ हजार ८५ मत पाएका छन् । उपमेयरमा गठबन्धनबाट काँग्रेसका किशोरी

कांग्रेसको बागी उम्मेदवार मनोजको अग्रता कायमै

जनकपुरधाम –  जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता पाँचौ दिन पनि कायमै छ। २५ वटा वडामध्ये ८ वटा वडाको गणना हुँदा स्वतन्त्र उम्मेदवार मनोज ४ हजार ४६६ मत सहित पहिलो स्थानमा कायम छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह हिरा ३ हजार २३ मत सहित दोस्रो स्थानमा उक्लेका छन्। तेस्रो स्थानमा […]

जनकपुरधाममा मनोजको अग्रता कायमै, गठबन्धनको ‘छाता’ भन्दा ‘आँप’लाई बढी मत

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ। ताजा मत परिणाम अनुसार मनोज (घण्टाघर)ले ४ हजार ७३ मत ल्याएर अग्रता कायम राखेका छन्। उनलाई नेकपा (एमाले)का शिवशंकर साह ‘हीरा’ले २ हजार १७८ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो (आँप)ले १ हजार…

जनकपुरधाम उपमहानगरपालिका : मनोज साहको अग्रता कायमै

जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा काँग्रेस बागी उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन् । जनकपुरधामको १,२,३,४,५,६ र २५ वडाको मतगणना पश्चात् मनोज ३९५६ मत ल्याइ अग्रस्थानमा छन् । उनलाई एमालेका शिवशङ्कर साह हिराले २०८६ मत ल्याइ पछ्याई रहेका छन् । मनोज र हिराबीचको मतान्तर १८७० मतको छ । त्यस्तै लोसपाका मनोज चौधरी ११२६, स्वतन्त्र उम्मेदवार बलराम महतोले १११३ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साह ८७६ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले ४९३ मत ल्याएका छन् ।

जनकपुरमा गठबन्धनको 'छाता' भन्दा घण्टाघर र आँपलाई बढी मत, मनोजको अग्रता कायमै

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ। ताजा मत परिणाम अनुसार मनोज (घण्टाघर)ले ३ हजार ५१० मत ल्याएर अग्रता कायम राखेका छन्। उनलाई एमालेका शिवशंकर साह ‘हिरा’ले १ हजार ५११ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो (आँप)ले १ हजार ५…

भरतपुर महानगरमा सुवेदीको अग्रता कायमै

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीको अग्रता कायमै छ । पछिल्लो ९ हजार ५३५ मत गणना गर्दा सुवेदीले ३३४२ मत प्राप्त गरेका छन् । उनी गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी नेता रेनु भन्दा १७ मतले अघि छन् । रेनुले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन् । यता स्वतन्त्रबाट काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले […]

भरतपुरमा रेनुकाे अग्रता कायमै

काठमाडाैँ- भरतपुर महानगरमा रेनुकाे अग्रता कायमै रहेकाे छ। पछिल्लाे मतपरिणाम अनुसार गठबन्धनकी उम्मेदवार रेनुले ५६९ मत प्राप्त गरेकी छन्। रेनुलाई नेकपा एमालेका उम्मेदवार विजय पाैडेलले पछ्याइरहेका छन्। पाैडेलले ५१९ मत पाएका छन्। यसैगरी, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पाैडेलले १८८ मत प्राप्त गरेका छन्।

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

काठमाडौं । भरतपुर महानगरपालिकाको सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले मेयरमा अग्रता कायम राख्नुभएको छ । १३०० मत गणना हुँदा उहाँले ५०० मत प्राप्त गर्नुभएको छ भने एमालेका विजय सुवेदीले ४५६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले १६० मत प्राप्त गर्नुभएको छ । उपमेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नु भएका […]

कनकाई नगरपालिकामा कांग्रेसका बागी उम्मेदवारको अग्रता कायमै

झापाको कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेबहादुर थापाको अग्रता कायमै छ । अहिलेसम्म ६५० मतगणना गर्दा  थापाले २ सय ९१ मत ल्याएका छन् । थापा कांग्रेसका बागी उम्मेदवार हुन् । उनलाई १...