काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताएका छन् ।
शनिबार काठमाडौं आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले नेपालले छिमेकी र अरू मित्रराष्ट्रसँग एउटै मापदण्ड अपनाउने बताएका हुन् ।
नेपालको परराष्ट्र नीतिको मूल मन्त्र भनेको नै आफ्नो देशको स्वार्थ र हितको संरक्षण...