काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सुरक्षित जीवन बिमा योजनालाई अझै परिष्कृत गर्दै ‘नौलो सुरक्षित जीवन बीमा योजना’ नामक सावधिक जीवन बिमा ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहनाअनुसार नौलो सुरक्षित जीवन बिमा योजना ल्याएको जनाएको छ ।
१८ देखि ७० वर्षसम्मको जोसुकै स्वस्थ व्यक्तिले बिमा गर्न सक्ने नौलो सुरक्षित जीवन...