‘नेपाल लाइफ अनमोल जीवन’ योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन बिमा योजना सार्वजनिक गरेको छ।

सम्बन्धित सामग्री

नेपाल लाइफ अनमोल जीवन बिमा सार्वजनिक

काठमाडौं (नेस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरूको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बिमा योजनाहरू ल्याउने क्रममा नेपाल लाइफ अनमोल जीवन जीवन बिमा योजना यहाँहरू माझ प्रस्तुत गरेको हो । यो जीवन बिमा योजना मुनाफामा सरिक हुने […]

नेपाल लाइफको नयाँ जीवन बीमा योजना

काठमाडौं (अस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समयसापेक्ष ग्राहक चाहना तथा अभिकर्ताको सुझावलाई लक्षित गरी नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा रहेको कम्पनीले बताएको छ । बीमा अवधि समाप्तिपछि पनि जोखिम वहन गर्नुका साथै कम्पनीले वहन गर्ने जोखिमअन्तर्गत बीमितले चाहेको समय उक्त जोखिम वहनबापतको समर्पण मूल्य भुक्तानी लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ जीवन बीमा योजना १८ देखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्षसम्म अवधिसम्म लिन सक्छन् । बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजारदेखि आयस्रोतका आधारमा जति पनि बीमांक रकमको बीमा गर्न सकिनेछ । बीमालेख जारी गर्ने समय वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरे बीमाशुल्कमा १ प्रतिशत छुट हुनेछ भने अर्धवार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन । बीमालेख जारी गर्ने समय त्रैमासिक बीमाशुल्क भुक्तानी गर्ने तरिका छनोट गरे बीमाशुल्क ३ प्रतिशत थप र मासिक छनोट गर्दा ६ प्रतिशत थप लाग्ने कम्पनीले जनाएको छ । ऋण तथा समर्पण सुविधाअन्तर्गत वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा सुरु मितिबाट ३ वर्ष पुरा भएपछि  समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । बीमालेखको बीमा अवधि समाप्तिपछि  पनि जोखिम बहन गरिरहने तर बीमितले चाहे पूर्णावधि भुक्तानी भएको ५ वर्ष पूरा भएपछि जुनसुकै समय समर्पण गर्न सकिनेछ । कम्पनीले ऐच्छिक सुविधाअन्तर्गत दुर्घटना मृत्यु लाभ सुविधा, १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम  १ करोडसम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सकिनेछ । १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम १ करोडसम्मको बीमाशुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । यस्तै, नयाँ बीमा योजनामा घातक रोग सुविधा, आंशिक अवधि भुक्तानी, मृत्यु दाबी भुक्तानी सुविधा पनि दिनेछ ।

नेपाल लाइफ अनमोल जीवन बिमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन बिमा योजना सार्वजनिक गरेको छ । यो जीवन बिमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बिमा भएको कम्पनीले जनाएको छ । बिमा अवधि समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बिमितले चाहेको समयमा उक्त...

नेपाल लाइफको नयाँ योजना ‘नेपाल लाइफ अनमोल जीवन’ सार्वजनिक, यस्ता छन् विशेषता ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ नामको जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।

एनएलआईसीले ल्यायो नेपाल लाइफ अनमोल जीवन बीमा योजना

चैत १, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स(एनएलआईसी) ले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना मंगलवार सार्वजनिक गरेको छ ।  कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई ध्यानमा राख्दै नयाँ - नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बीमा भएको कम्पनीले बताएको छ ।  मानिसको जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनीले सावधिक र आजिवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना बजारमा ल्याएको हो । बीमा अवधि समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता पनि भएको बताएको छ । १८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्ष अवधिको यो बीमा योजना लिन सक्नेछन् ।