काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहीबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन्। बुधबारको बैठकमा अध्यक्ष यादवले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीहरुको एकता, फुट र चुनावी योजनासहित विभिन्न २२ बुँदामा तयार भएको प्रतिवेदन पेश गरेका छन्। पार्टी केन्द्रीय समिति बैठकले अध्यक्ष यादवलको प्रतिवेदन पारित […]
धनगढी- बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ । थलारा गाउँपालिकाकाे भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्रयाक्टर
२० कात्तिक, काठमाडौं । प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाँउबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो र बौद्ध वृत्तको संयुक्त टोलीले सिन्धुलीको रानीचुरी गाउाँपालिका-३ घर भएका बेशीगाउँ बस्ने २१ वर्षीय पेम्बा …
काठमाडौँ। कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना प्रारम्भ गरेको छ। बुधबार यहाँ उक्त परियोजना सञ्चालक समितिको पहिलो बैठक सम्पन्न भएसँगै ८० लाख अमेरिकी डलर बराबरको पाँचवर्षे परियोजना बर्दियामा सुरु भएको हो। कोइकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकको अध्यक्षता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी […]