बढ्दो गुटबन्दीले माओवादीमा समस्या : प्रचण्ड

सुर्खेत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएछन्। आज सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।कर्णालीभन्दा अन्य प्रदेशमा बढी गुटबन्दी भएको भन्दै उनले पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्ने बताए। अन्य प्रदेशमा गुटका कारण बोलचाल समेत बन्द भएको भन्दै अध्यक्ष प्रचण्डले माओवादी अब साँच्चिकै जनताको पार्टी बन्ने हो भने सच्चिनुपर्ने बताए

सम्बन्धित सामग्री

‘प्रचण्ड-देउवाबीचको सम्बन्ध सुमधुर, समस्या गगन-विश्वप्रकाशसँग’

काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य नारायण दाहालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुनै प्रकारको समस्या नरहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड–देउवाबीच सुमधुर सम्बन्ध रहेपनि महामन्त्रीद्वय गगनकुमार थापा, […]

नेपालको ‘राष्ट्रिय समस्या प्रचण्ड’ हटाउन नयाँ गठबन्धन

काठमाडौँ : जतिबेला नेकपा फुट्यो । एमाले सरकारबाट बाहिरियो । कांग्रेससँग मिलेर माओवादी फेरि सत्तारोहण भएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ‘प्रचण्ड राष्ट्रिय समस्या’ भएको टिप्पणी गरेका थिए । ओलीले प्रचण्डप्रति गरेको यो टिप्पणी सामाजिक सञ्जालमा भाइरल बनेको थियो । पछि संसद्मा प्रचण्डले यसको जवाफ दिने क्रममा आफू समस्या नभई […]

न्यायालयको समस्या समाधान गर्न सरकार तयार छ : प्रचण्ड

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् । बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुगेका अध्यक्ष दाहालले सञ्चारकर्मीहरुको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न तयार रहेको बताए ।उनले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलहरुको नै गम्भीर ध्यानाकर्षण भएको […]

न्यायालयकाे समस्या समाधान गर्न सरकार तयार छ : प्रचण्ड

कैलाली – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ ।  आज बुधवार सुदूरपश्चिम प्रदेशको कैलाली पुग्नुभएका अध्यक्ष दाहालले सञ्चारकर्मीहरूसँगको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो । उहाँले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलकाे नै गम्भीर ध्यानाकर्षण भएको भन्दै समस्या समाधान गर्ने बताउनुभयो । अध्यक्ष दाहालले अदालतमा ठूलै समस्या हुन्छ ...

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनी ललितपुरको मेडिसिटी अस्प्ताल भर्ना भएका हुन्। पछिल्लो समय देशका विभिन्न जिल्लाहरुको भ्रमण र भेटघाटमा...

प्रचण्ड र माधव नेपालले जमिनको समस्या समाधान गर्न दिएनन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभरको जमिनको समस्या समाधानमा अवरोध गरेको आरोप लगाएका छन् ।  चितवनको सौराहामा पार्टीका कार्यकर्तासँग अन्तर्क्रिया गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारको बेला डिजिटल प्रणालीबाट जमिनको समस्या समाधानको प्रयास गरेको र राम्रो काम गरेको सहन नसकेर प्रचण्ड र माधव नेपालले सरकार ढालेको ओलीले आरोप लगाए ।  ‘भूमिको समस्या समाधान हुन नदिने भनेको मुख्य रूपमा प्र...

प्रचण्ड राष्ट्रिय समस्या हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको अन्तर्वातामा बताएका हुन् । उनले देशमा तनाव अति भएको भन्दै सिके राउत, विप्लवहरुलाई राजनीतिक मूलधारमा ल्याएको भन्दै देशमा तनाव बढाउन नहुने बताए । ‘तनाव अति भयो देशमा । तनाव चाहिने भन्दा बढि भयो । हामी एउटा द्वन्द्वको स्थितिबाट आयौं । अव तना

सहमतिप्रति ओली इमानदार नहुँदा समस्या आयो : प्रचण्ड (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका वेला गरिएका सहमतिमा केपी ओली इमानदार नभएका कारण समस्या आएको बताएका छन् । काठमाडौंमा आयोजित आफू पक्षधर...