नेपालको ‘राष्ट्रिय समस्या प्रचण्ड’ हटाउन नयाँ गठबन्धन

काठमाडौँ : जतिबेला नेकपा फुट्यो । एमाले सरकारबाट बाहिरियो । कांग्रेससँग मिलेर माओवादी फेरि सत्तारोहण भएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ‘प्रचण्ड राष्ट्रिय समस्या’ भएको टिप्पणी गरेका थिए । ओलीले प्रचण्डप्रति गरेको यो टिप्पणी सामाजिक सञ्जालमा भाइरल बनेको थियो । पछि संसद्मा प्रचण्डले यसको जवाफ दिने क्रममा आफू समस्या नभई […]

सम्बन्धित सामग्री

अस्थिरता हटाउन गठबन्धन आवश्यकः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले देशलाई अस्थितरताबाट मुक्ति दिन गठबन्धन आवश्यक भएको बताएका छन्। आफ्नो चुनावी प्रचारका लागि सिमकोट गाउँपालिका–२ र ३ नम्बर वडाका मतदातासँग घरदैलो कार्यक्रममा उनले देशमा अस्थिता कायमै रहेको र विधिको शासनबाट देश बाहिर जान थालेपछि गठबन्धन निर्माण भएको उल्लेख गर्दै अहिलेको निर्वाचनमा पनि त्यसले निरन्तरता पाएको बताए। जिल्लाका सात […]

गठबन्धन सरकार हटाउन संसद् विघटन गरेर निर्वाचनमा जानुपर्छ : पोखरेल

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान परमादेशी गठबन्धन सरकारले देशहित विपरीतको नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाएका छन्। महँगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा सोमबार राजधानीमा आयोजना गरेको वृहत् जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशको हित विपरीतको व्यवस्था गरेको दाबी गरेका हुन्। अंगीकृत नागरिकताका हकमा नेपाल र

गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

उदयपुर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका छन् । हिजो सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा काँग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाउन […]

गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका छन् ।सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा  काँग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, “पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाउन र राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको हो ।”नेकपाको बहुमतको सरकार हुँदाहुँदै सो पार्टीका अध्यक्ष तथा तत्कालीन

वैशाख ३० पछि गठबन्धन नामको लुतो फालिन्छ : ओली

हेटौंडा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँचदलीय गठबन्धन नेपालको राष्ट्रिय लुतो भएको टिप्पणी गरेका छन्।हेटौंडामा आइतबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धन देशकै लागि लुतोको रुपमा रहेको टिप्पणी गरेका हुन्। उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि गठबन्धनलाई लुतो फालेजस्तै गरि फाल्ने दाबीसमेत गरे। ‘वैशाख ३० गते देशकै लुतो बनेको गठबन्धन फाल्ने दिन हो’, उनले भने‚ ‘एमाले एक्लैले यो लुतोलाई निकालेर फाल्छ।’उनले परमादेश सरकारलाई

संसद्को अवरोध हटाउन एमालेलाई गठबन्धनको आग्रह

सत्ता गठबन्धन दलहरूले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो ।बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् लामो समयसम्म सुचारु नहुँदा जनतामा संसद्प्रति […]

एमाले सरकारका राजनीतिक नियुक्ति धरापमा, हटाउन धमाधम स्पष्टीकरण

हेटौँडाः वाग्मती प्रदेशमा अघिल्लो नेकपा (एमाले) नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति धरापमा परेका छन्। वर्तमान गठबन्धन सरकार निर्माण भएसँगै राजनीतिक नियुक्तिका पदमा रहेकालाई हटाउन सरकार आक्रामक बनेको छ। स्वतः पद त्याग नगरेपछि सरकारले हटाउने कसरतमा लागेको हो। मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले धमाधम नियुक्ति खारेजीका लागि स्पष्टीकरण प्रक्रिया अघि बढाएको…

आत्मरतिमा सीमित गठबन्धन, मूल मुद्दामा मौन

पाँच दलीय गठबन्धन सरकारले जनतालाई प्रचूर सेवा सुविधा दिएको, कोरोना संक्रमण अन्त्य गरेको, लकडाउन हटाउन सफल भएको जस्ता विषयहरु उपलब्धिमूलक भएको जनाएको छ । मंगलबार सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि पाँच दलका शीर्ष नेताहरुद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेखख गरिएको छ । सो बैठकले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र …

गण्डकीमा प्रतिगमनको मतियारलाई हटाउन सफल भयौँ : जनमोर्चा

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको टिप्पणी गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती जारी गर्दै संसद भंग गरी मध्यावधि चुनाव गराउने षडयन्त्रलाई पनि गठबन्धनले विफल बनाएको दाबी गरेका हुन् ।'जसरी केपी ओलीले झुटो र गलत दाबी प्रस्तुत गरी संसद भंग गरी मध्यावधि चुनाव गराउनका लागि षडयन्त्र गरेका थिए, ठीक त्यसै प्रकारले गण्डकीमा पनि त्यस प्रकारको षडयन्त्र यहाँको सरकारले पनि गरेको थियो । त्यो षडयन्त्रलाई प्रतिगमनविरोधी सम्पूर

गठबन्धन सरकार इजरायलका लागि खतरा : नेतान्याहु

काठमाडौं।इजरायली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले नयाँ गठबन्धन सरकार इजरायलको सुरक्षाका लागि खतरा हुने चेतावनी दिएका छन्।लामो समयदेखि गठबन्धन सरकारको नेतृत्व गरेका नेतान्याहुले उनको पार्टीभन्दा बाहेकको गठबन्धन सरकार बनाउने प्रयास तीव्र बनेका बेला सो धारणा व्यक्त गरेका हुन्। यामिना पार्टीका दक्षिणपन्थी नेता नेफ्टाली बेनेटले विपक्षी नेता यैर लिपिठसँग गठनबन्धन सरकारबारे छलफल भइरहेको बताएका छन्। नेतान्याहुलाई सत्ताबाट हटाउन विपक्षी पार्टीहरु एक भएका छन्।