माओवादीका दश नेता पार्टीबाट निष्काशित

२३ कात्तिक, काठमाडौं । नेकपा माआवादी केन्द्रले तीन जना पोलिटव्यूरो सदस्यसहित दश जना नेतालाई कारवाही गरेको छ । वाम गठबन्धन विरुद्ध उमेदवारी दिएका नेता,उनीहरुका प्रस्तावक र समर्थकलाई माओवादीले पार्टी सदस्य समेत नरहने गरी अनुशासनको कारवाही गरेको हो । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा छिमिदोर्जे लामाबिरुद्ध बागी उममेदवारी दिने पोलिटव्यूरो सदस्य छक्कबहादुर लामा, सल्यानबाट प्रतिनिधिसभा …