काठमाडौं : नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको दश महिनाको अवधिमा हालसम्म एक करोड ७० लाख २६ हजार ३ सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।२६ प्रतिशतले लगाए पूर्ण खोपगत वर्षको माघ १४ गतेबाट सुरु भएको खोप अभियानमा हालसम्म ३० दशमलव प्रतिशत अर्थात् ९१ लाख २० हजार १४ जनाले एक मात्रा र २६ प्रतिशत अर्थात् ७९ लाख ६ हजार ३ सय ६९ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।चैतसम्म सबैलाई खोप लगाउने लक्ष्य२०७६ सालको माघमा नेपालमा पहिलोपटक कोरोना स