कोरोनाविरुद्धको पूर्ण खोप दिने पहिलो नगरपालिका बन्यो तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन्।