रुसी मिसाइल आक्रमणपछि पोल्याण्डद्वारा आफ्ना सैनिकलाई सतर्क रहन आदेश

एजेन्सी । पोल्याण्डको विदेश मन्त्रालयले पनि आफ्नो देशमा रुसी मिसाइलबाट आक्रमण भएको पुष्टि गरेको छ । स्थितिलाई ध्यानमा राख्दै पोल्याण्ड सरकारले आपतकालीन बैठक बोलाएको छ।