संविधानले निर्देश गरेको लक्ष्य हासिल गर्न वर्तमान गठबन्धन भरपर्दो विकल्प : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तन र संविधानले निर्देश गरेको लक्ष्य हासिल गर्न वर्तमान गठबन्धन नै भरपर्दो विकल्प भएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दे प्रचण्डले यस्तो बताएका हुन्। 'देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न…

सम्बन्धित सामग्री

वर्तमान गठबन्धनको विकल्प खोजेका छैनौँ : देव गुरुङ

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ।पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको विकल्प खोज्न नहुने निष्कर्ष निकालेको हो।बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नयाँ सरकार बनाउन गठबन्धनमा आधारित भएर सोच्नुपर्ने बताए। गठबन्धनमा कुनै विमति वा असहमति पैदा नभएको र आफूहरू गठबन्धन फेर्नुपर्

मुलुकको निकासका लागि बाम गठबन्धन एक मात्र विकल्प :अष्टलक्ष्मी शाक्य

लमजुङ– नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन तोडेर बाम गठबन्धन भएमात्र मुलुकले निकास पाउने बताएकी छन् । नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा शनिबार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले वर्तमान गठबन्धन सरकारलाई ढालेर वामपन्थी सरकार निर्माण गर्नुपर्ने बताइन् । उनले अब कम्युनिस्ट पार्टीको नाममा स(सना पसल थापिरहँदा वामपन्थी सरकार […]

गठबन्धनको विकल्प खोजिँदैन - अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन आउँदो चुनावसम्म जाने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहीवार बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताउनुभएको हो ।उहाँले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताउनुभएको थियो । विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मालोचना नगरेका कारण नेकपा एमालेसँग गठबन्धन हुने 'च्याप्टर क्लोज' भएको अध्यक्ष दाहालको भनाइ छ ।उहाँले ...

परमादेशी सरकारको एउटै विकल्प बहिर्गमनः भैरवसुन्दर श्रेष्ठ

‘यो परमादेशी सरकारबाट धेरै कुराको आशा गर्न सकिँदैन। यसको एउटै मात्रै विकल्प भनेको गठबन्धन सरकारको बहिर्गमन हो। जति दिन गठबन्धन सरकार नेपालमा रहन्छ। त्यति नै समस्या, त्यति नै राज्य र जनताले ठूला ठूला समस्या व्यहोर्नुपर्ने छ। वर्तमान आर्थिक परिसूचकहरुले वर्...

समाजवादी लक्ष्य हासिल गर्न गठबन्धन भरपर्दो विकल्प: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसकाे अवसरमा आज (आइतबार) शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका […]

वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको बताएका छन्। १५औं गणतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्। उनले  नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरु बीचका संघर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन संभव भएको पनि उल्लेख गरेका छ

समाजवादी लक्ष्य हासिल गर्न वाम-लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प : प्रचण्ड

१५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम-लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सो धारणा राखेका हुन् । उनले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ, ‘देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य […]

गठबन्धन भत्काएर छाड्छौँः नेम्वाङ

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन भत्किनुको विकल्प नभएको बताएका छन् । शनिबार काठमाडौँमा नेकपा एमालेसम्बद्ध कानुन व्यवसायीहरूको सम्मलेनमा उपाध्यक्ष नेम्वाङले वर्तमान सरकार दूषित गठबन्धनबाट बनेको भन्दै भप्किनुको विकल्प नरहेको बताएका हुन् । उनले अनैतिक परमादेशबाट बनेको गठबन्धन भत्काएर छाड्ने चेतावनी पनि दिए । गठबन्धन तोड्न चाहे पनि आफूहरू सरकार नजानेसमेत स्पष्ट पारे ।

वर्तमान सत्तारुढ गठबन्धन आगामी चुनावसम्म

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान सत्तारुढ गठबन्धन कम्तीमा आगामी चुनावअघिसम्म जाने बताएका छन् । नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनको विकल्प नभएको बताए । वर्तमान संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रका स्थापित मूल्य, मान्यताहरूलाई स्थापित गराउनका लागि पनि गठबन्धनको आवश्यकता रहेको उनको भनाई छ । गठबन्धनका राजनीतिक दलहरूभित्र […]