सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान सत्तारुढ गठबन्धन कम्तीमा आगामी चुनावअघिसम्म जाने बताएका छन् । नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनको विकल्प नभएको बताए । वर्तमान संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रका स्थापित मूल्य, मान्यताहरूलाई स्थापित गराउनका लागि पनि गठबन्धनको आवश्यकता रहेको उनको भनाई छ । गठबन्धनका राजनीतिक दलहरूभित्र […]