आगलागी नियन्त्रणको अभ्यास गरिँदै

फुङ्लिङ, २६ फागुन । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले बजार क्षेत्रमा आगलागी नियन्त्रण गर्नका लागि अभ्यास गर्दै । आगलागी नियन्त्रण गर्ने नयाँ उपकरण खरिद गरेसँगै शुक्रबार बजारमा अभ्यास गरेको हो । तस्बिर : दिलकुमार लिम्बू /रासस

सम्बन्धित सामग्री

वन डढेलो नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाको जोड

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) वन डढेलो नियन्त्रणसम्बन्धी जिल्लास्तरीय समन्वय बैठक सम्पन्न भएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वन डढेलो व्यवस्थापन सचेतना सप्ताह अन्तर्गत समन्वय बैठकसहित आगलागी नियन्त्रणको अभ्यास गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले म्याग्दीको कुल भूगोलको ६० प्रतिशत वनजङ्गल क्षेत्र भिरालो भएकाले […]

आगलागी नियन्त्रणको अभ्यास गर्दै

त्रिशुली । आगलागीका घटना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, नुवाकोटको आयोजनामा शुक्रबार बिदुर नपा–५, पिपलटारमा नमूना अभ्यास गर्दै ।