नक्कली स्टिकर प्रयोग गर्ने त्रिस्टल बोटलर्स र माउन्ट एभरेस्ट डिस्टिलरीविरुद्ध मुद्दा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गर्ने २ कम्पनी र त्यसका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ स्थित मदिरा उत्पादन गर्ने क्रिष्टल बोटलर्स प्रा.लि. र माउन्ट एभरेस्ट डिस्टिलरी कम्पनीविरुद्ध मुद्दा दायर भएको छ । क्रिष्टलका सञ्चालक फुलसिंह क्षेत्री र […]

सम्बन्धित सामग्री

राजस्वको नक्कली स्टिकरसहित वीरगञ्जबाट दुई जना पक्राउ

आन्तरिक राजस्व विभागले जारी गर्ने नक्कली स्टिकर सहित प्रहरीले दुई जनालाई पर्साको वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ घर भएका २७ वर्षीय मनिष कुमार शाह तेली र २५ वर्षीय रञ्जन कुमार राम

२ करोड ३५ लाखको नक्कली स्टिकर बरामद

सशस्त्रको टोलीले सिद्धार्थनगर नगरपालिका -३, दरखसवास्थित एक घरबाट आन्तरिक राजस्व विभागको २ लाख ४० हजार वटा नक्कली स्टिकर बरामद गरेको हो।...

लाखौंको अन्तःशुल्क करका नक्कली स्टिकर बरामद

काठमाडौं, (नेस) । लाखौंं मूल्यबराबरको आयकर, मूल्य अभिवृद्धि कर र अन्तः शुल्क करका नक्कली स्टिकर रुपन्देहीको सिद्धार्थ नगरपालिका–३ दरखसवाबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । बोर्डर आउट पोस्ट (बीओपी) डन्डाबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको कमान्डमा खटिएको मोबाइल टोलीले सो सामान बरामद गरेको हो । नक्कली स्टिकर लुकाई छिपाइ राखेको राखेको भन्ने सुराकीका आधारमा मोबाइल […]

नक्कली स्टिकर प्रकरण : थप तीन जना अनुसन्धानको दायरामा

मदिराको बिर्कोमा टाँस्ने राजस्वको नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरूमाथि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी) लाई अनुरोध गरेको छ। उक्त प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरूमाथि छानबिन गर्न आन्तरिक राजस्व कार्यालय पर्सा वीरगञ्जले सिआइबीलाई अनुरोध गरेको हो। नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका अन्य अभियुक्तसँगको बयानका आधारमा…

नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनको दायरामा

मदिराको बिर्कोमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ।

नक्कली स्टिकर प्रकरण : प्रयोगकर्ता बचाउन खोजेको शंका

अन्तःशुल्कको नक्कली स्टिकर बरामद भएकामा आन्तरिक राजस्वको अनुसन्धान स्टिकर झिकाउने मदिरा उद्योगसम्म पुगेको छैन । भन्सार र प्रहरीले

'ब्रान्डको नक्कली स्टिकर प्रयोग गरेर ठगी'

आपूर्तिमन्त्री शिवकुमार मण्डलले लत्ताकपडामा ब्रान्डका नक्कली स्टिकर राखेर उपभोक्ता ठगी भएको बताएका छन् । उनले दरबारमार्गका व्यवसायीलाई अंकित गर्दै नक्कली ट्याग झुन्डाएर ठगी गरेको बताए ।