विराटनगरमा रेम्डेसिभिरको स्टिकर टाँसेर अर्कै औषधी बिक्री, पटनाबाट ल्याउँथे नक्कली स्टिकर

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधीको नक्कली स्टिकर टाँसेर अर्कै औषधी बेचिरहेको आरोपमा प्रहरीले विराटनगरबाट एक जना मेडिकल पसलका सञ्चालकलाई पक्राउ गरेको छ।