ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तह निमित्तको भरमा

ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तह प्रशासकीय प्रमुखविहीन बनेका छन्। फुङलिङ नगरपालिका सहित ३ स्थानीय तहमा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन्।...

सम्बन्धित सामग्री

ओलीको जन्म जिल्ला अब रहेन एमालेको किल्ला

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म जिल्ला तेह्रथुममै एमालेलाई स्थानीय निर्वाचनमा ठुलो धक्का लागेको छ । विगतमा एमालेको गढ भनेर चिनिएको यो जिल्लामा अहिले सत्तारुढ गठबन्धनका सामु एमाले निरीह देखिएको हो ।दुई नगरपालिका र चार गाउँपालिका गरी जम्मा ६ स्थानीय तह रहेको यो जिल्लामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले पाँच वटा पालिका जितेको थियो । स्थानीय तहको निर्वाचन २०७९ मा भने एमालेले तीन वटा पालिकामा मात्र जित हासिल गरेको छ । एमालेले जिल्लाको एक नगरपालिका र दुई गाउँपालिकाको

दाङमा एमालेले स्थानीय तह गुमाउँदै, काँग्रेस र माओवादीले थप्दै

दाङमा घोराही, तुलसीपुर उपमहानगर र लमही नगरपालिकासहित दश स्थानीय तह छन्। २०७४ सालको निर्वाचनमा नेकपा एमालेले ६ स्थानीय तह जितेको थियो। नेपाल काँग्रेसले तीन र नेकपा माओवादीले एक स्थानीय तह जितेका थिए। यस निर्वाचनमा भने दाङमा फरक परिदृश्य देखिने भएको छ।एमालेले यसअघि निर्वाचनमा घोराही, तुलसीपुर उपमहानगर, लमही नगरपालिका, बबई, दंगीशरण र गढवा गाउँपालिका जितेको थियो। नेपाली काँग्रेसले राजपुर, शान्तिनगर र राप्ती गाउँपालिका जितेको थियो। माओवादी केन्द्रले भने बंगलाचुली गाउँपालिका मात्रै जितेको थियो। यस निर

रोल्पामा माओवादी यथावत काँग्रेसले एक स्थानीय तह थप्यो

रोल्पा नगरपालिका सहित १० स्थानीय तहमा नेकपा माओवादी केन्द्रले ६ स्थानीय तह जितिसकेको छ। सुनछहरी गाउँपालिकामा माओवादी विजयी भएपनि औपचारिक घोषणा हुन वाँकी छ। नेपाली काँग्रेसले गंगादेव र रुन्टीगढी गाउँपालिका जितेको छ। नेकपा एमालेले त्रिवेणी गाउँपालिकामा अग्रता लिएकाले जितको नजिक पुगेको छ।२०७४ सालको निर्वाचनमा माओवादीले सात,एमाले दुइ र काँग्रेसले एक स्थानीय तह जितेको थियो। यस निर्वाचनमा भने माओवादी यथावत सात स्थानीय तहमा कायम भएको छ । एमाले एक स्थानीय तह गुमाउने देखिएको छ। काँग्रेसले भने एक स्थानीय

रुकुममा मतगणना हुँदै

रुकुम पश्चिमका ६ स्थानीय तह मध्य ४ पालिकामा मतगणना भइरहेको छ। प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार आठबिसकोट नगरपालिकामा मतपेटिका आइनसकेका कारण ढिलाइ भएको हो भने बाफिकोटमा विवादका कारण सुरु हुन सकेको छैन।...

‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन उपहार’

बेनी – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् । पार्टी र चुनाव चिह्नका झन्डा तथा ब्यानरले सजाएका सवारी साधन प्रयोग गरी भोट माग्नमै उम्मेदवार व्यस्त छन् । जिल्लामा ६ स्थानीय तह र ४५ वडामा २३७ पदका […]

भागबण्डामा कर्णालीका कुन दलले कति पालिका पाए?

कर्णालीमा सत्तारुढ गठबन्धन ७९ स्थानीय तहमध्ये ६४ स्थानीय तहमा सहमति गरेको छ। सुर्खेतका ९ र रुकुम (पश्चिम) ६ स्थानीय तह बाहेक सबैमा भागबण्डा गरेको हो।...

महानगरबाहेक ५० स्थानीय तह जित्ने लोसपाको लक्ष्य

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले देशैभरका ६ स्थानीय तह बाहेक ५० स्थानीय तह जित्ने दाबी गरेको छ । तत्कालीन जनता समाजवादी पार्टी(जसपा)बाट विभाजन भएको लोसपाले एक्लै ५० स्थानीय तह जित्ने प्रक्षेपण गरेको छ । नेकपा एमालेसँग चुनावी तालमेल भएमा त्यो भन्दा बढी जित्न सकिने नेताहरूले बताएका छन् ।देशैभरका ६ महानगरपालिकामध्ये मधेस प्रदेशमा वीरगञ्ज महानगर पालिका परे पनि लोसपाले जित्न निक्कै गाह्रो रहेको लोसपा कार्यकारिणी सदस्य एकवाल मियाँले स्वीकार गरे । तर, जनकपुर र कलैया उपमहानगरपालिका लोसपाको जित्ने अ

सोलुका छ स्थानीय तह प्रशासनिक भवन विहिन

मुलुक संघीय संरचनामा गएको चार वर्ष पुगे पनि सोलुखुम्बुका छ स्थानीय तहले प्रशासनिक भवन बनाउन सकेका छ्रैनन्। जिल्लाको एक नगरपालिकासहित पाँच गाउँपालिकाले अझै प्रशासनिक भवन बनाउन नसकेका हुन्।  सोलुदूधकुण्ड नगरपालिकाले भवन...

६ स्थानीय तह दमकलविहीन

गर्मी मौसममा हावाहुरी, आगालागी र डेढेलोका घटना बढ्ने भए पनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि यहाँ दमकलको अभाव रहेको छ । जिल्लाका ६ स्थानीय तह दमकलविहीन छन् । कुश्मा नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल उपलव्ध हुन सकेको छैन । फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशीला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका र पैंयु गाउँपालिकामा दमकल छैनन् । आगामी वर्ष बजेट विनियोजन गरेर खरिद गर्ने तयारी रहेको फलेवासका प्रवक्ता टीकाराम गौडेलले जानकारी दिए ।