ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन, वडा सचिवको जिम्मेवारी शिक्षकको काँधमा!

ताप्लेजुङ – ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन्। फक्ताङलुङ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पाँच महिना भयो। प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको सरुवा भएसँगै गाउँपालिका निमित्तको भरमा छ। मिक्खोला गाउँपालिकाका पनि स्वास्थ्य शाखा प्रमुख ललितनारायण यादवको भरमा छ। उनले निमित्तको जिम्मेवारी सम्हालेको दुई महिना भयो। […]

सम्बन्धित सामग्री

ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तह निमित्तको भरमा

ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तह प्रशासकीय प्रमुखविहीन बनेका छन्। फुङलिङ नगरपालिका सहित ३ स्थानीय तहमा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन्।...