व्यावसायिक कृषिका लागि पाल्पामा लगानी सम्मेलन

पाल्पामा लगानी सम्मेलन गरिएको छ । कृषि क्षेत्रलाई व्यावसायिक बनाउन लगानी सम्मेलन गरिएको हो । ग्रामीण आर्थिक विकास संघ (रेडा) ले तानसेन नगरपालिकासंगको सहकार्यमा कोभिड १९ प्रतिकार्य तथा एकीकृत हरित जीविकोपार्जन सहयोग परियोजना अन्तर्गत संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त पहलमा लगानी सम्मेलन गरेको हो । पाल्पाको तानसेनमा सम्पन्न सम्मेलनमा कृषि तथा पशुपालन क्षेत्रमा देखिएका सम्भावना, समस्या, चुनौती तथा हालसम्म प्राप्त भएका उपलब्धको समीक्षा गरिएको थियो । उक्त अवसरमा ग्रामीण आर्थिक विका

सम्बन्धित सामग्री

सिन्धुलीको फिक्कल गाउँपालिकाले लगानी सम्मेलन गर्ने

सिन्धुलीको फिक्कल गाउँपालिकामा प्रथम लगानी सम्मेलन हुने भएको छ । गाउँपालिकाले सोमबार पत्रकार सम्मलेन गर्दै सुनकोसी माध्यामिक विद्यालय खाङसाङबेसीमा आउँदो १३ र १४ मंसिरमा लगानी सम्मेलन आयोजना गर्न लागेको हो...

लगानी सम्मेलन गर्ने घोषणा मात्रै

सरकारले चालू आर्थिक वर्ष ०८०/८१ मा लगानी सम्मेलन गर्ने घोषणा गरेको छ । तर, त्यसका लागि पूर्वतयारीका काम भने अझै पनि सुरु गरिएका छैनन् । ३० चैत ०७९ मा सम्पन्न लगानी बोर्डको ५३औँ...

लगानी सम्मेलन र पूर्वाधार विकास

संसारकै आकर्षक लगानी गन्तव्यका रूपमा चिनाउन देशले फेरि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्न लागेको छ । लगानी बोर्डको ५३ औं बैठकले यसै वर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने र आउने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पनि यसबारे चर्चा हुने भनिएको छ । यसअघि पनि २०७३ फागुन र २०७५ चैतमा लगानी सम्मेलन भएको थियो । […]

पाँचखालले यो वर्ष लगानी सम्मेलन गर्ने

काठमाडौँ,७ भदौ । पाँचखाल नगरपालिकाले यो वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण सम्मेलन लगातार तीन वर्ष अनिश्चित भएको थियो । कोरोना सङ्क्रमणको तेस्रो लहरमा मानवीय क्षति न्यूनीकरण हुँदै नगन्य मात्रामा झरेपछि यसवर्ष लगानी सम्मेलन गर्न सकिने नगरले जनाएको हो । तीन वर्षदेखिको लगानी सम्मेलन गर्ने चाहनालाई यो वर्ष मूर्तरुप दिइने […]

लगानी सम्मेलन गर्दै पाँचखाल

कोरोना सङ्क्रमणको तेस्रो लहरमा मानवीय क्षति न्यूनीकरण हुँदै नगन्य मात्रामा झरेपछि यसवर्ष लगानी सम्मेलन गर्न सकिने नगरले जनाएको हो।...

‘नेपाल लगानी सम्मेलन–२०२२’ सम्पन्न

जानकी ग्लोबल फाउण्डेशन र नेपाल फिलिपिन्स चेम्बर अफ कमर्शको आयोजनामा राजधानीमा आयोजित दुई दिने ‘नेपाल लगानी सम्मेलन–२०२२’ सोमबार सम्पन्न भएको छ।...

स्वदेशी लगानीकर्ताको ‘लगानी सम्मेलन’ गरिने

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले सरकारले स्वदेशी लगानीकर्ताको लगानी सम्मेलन गर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको सुझावपत्र शुक्रबार ग्रहण गर्दै उनले विदेशी लगानीकर्ताको सम्मेलन गरिँदै आएकामा अब स्वदेशी लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई गतिशील बनाउने बताए। स्वदेशी लगानीकर्तालाई प्रोत्साहित गर्ने र गरिबी अन्त्य गर्ने उद्देश्यका साथ स्वदेशी लगानी सम्मेलन गर्ने सोचिएको उनले बताए। भेटघाटका क्रममा चेम्बर […]

वैशाखमा गर्ने भनिएको कर्णालीकाे लगानी सम्मेलन स्थगित

सुर्खेत । कर्णाली प्रदेश सरकारले गर्ने भनिएको लगानी सम्मेलन स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै सम्मेलन स्थगित गरिएको हो । कर्णालीमा लगानीकर्ता आकर्षित गर्ने उद्देश्यका साथ प्रदेश योजना आयोगले  यही वैशाखमा लगानी सम्मेलन गर्ने गरी तयारी थालेको थियो ।कर्णालीमा पछिल्लो समय कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढेको छ भने मृत्युदर पनि बढिरहेको अबस्था छ । यो अवस्थामा लगानी सम्मेलन गर्न कठिन हुने आयोगको भनाइ छ ।आयोगका सदस्य योगेन्द्र शाही चालु आर्थिक वर्षमा लगानी सम्मेलन ग

कोभिडले कर्णाली लगानी सम्मेलन प्रभावित

कर्णाली प्रदेश सरकारले गर्ने भनिएको लगानी सम्मेलन स्थगित हुने भएको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै सम्मेलन स्थगित गरिने भएको हो । कर्णालीमा लगानीकर्ता आकर्षित गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले यही वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको थियो । कोभिड–१९ को संक्रमण वृद्धि हुँदै गएका कारण लगानी सम्मेलन चालु आर्थिक वर्षमा नहुने निश्चित […]

पर्यटन लगानी सम्मेलन आवश्यकः रेग्मी

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि बाह्य लगानी भित्र्याउन छुट्टै लगानी सम्मेलन गर्नुपर्ने बताएका छन् ।संघीय संसदको प्रतिनिधिसभा अन्र्तगत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा पर्यटन बोर्डको योजना सम्बन्धमा भएको छलफलमा प्रमुख कार्यकारी अधिकृत रेग्मीले मध्य पहाडी भूभागलाई हिल स्टेसनको रुपमा विकास गर्नका लागि ‘पर्यटन लगानी सम्मेलन’ गर्नुपर्ने […]