‘नेपाल लगानी सम्मेलन–२०२२’ सम्पन्न

जानकी ग्लोबल फाउण्डेशन र नेपाल फिलिपिन्स चेम्बर अफ कमर्शको आयोजनामा राजधानीमा आयोजित दुई दिने ‘नेपाल लगानी सम्मेलन–२०२२’ सोमबार सम्पन्न भएको छ।...

सम्बन्धित सामग्री

पूर्वाधारमा लगानी नै समृद्धिको आधार हो

नेपाल लगानी सम्मेलन भर्खरै सम्पन्न भयो । ठूलो संख्यामा बाह्य लगानीकर्ताहरूको सहभागितामा सम्मेलन भव्यतापूर्वक सम्पन्न भएकोमा म सरकारलाई बधाई दिन चाहन्छु । सम्मेलन आयोजकको एक हिस्सा बन्ने अवसर महासंघलाई पनि प्राप्त भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु । समग्रमा सम्मेलनको समीक्षा गर्दा नेपालमा रहेका लगानीका अवसरहरूको जानकारी विश्व समुदायलाई गराउन, मुलुकको लगानीमैत्री छवि निर्माण गर्न, सरकारी निकायहरूलाई जिम्मेवार बनाउन, नेपालमा जुनसुकै क्षेत्रमा लगानी गरे पनि नाफा हुने, राजनीतिका साथै नीतिगत स्थिरता रहेको, वैदेशिक लगानी भिœयाउन कानुनी र प्रक्रियागत सुधार गरी वातावरण तयार रहेको सन्देश विश्व समुदायलाई दिन हामी सफल भएका छौं । सम्मेलनमार्फत सरकारी र निजी क्षेत्र दुवैले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छौं ।

नेपाल लगानी सम्मेलन २०७५ : १५ वटा समझदारी पत्रमा हस्ताक्षर

‘नेपाल लगानी सम्मेलन २०७५’ मा विभिन्न १५ वटा परियोजनामा समझदारी भएको छ। शनिबार सम्पन्न सम्मेलनमा ऊर्जासहित विभिन्न क्षेत्रका १५ परियोजनामा लगानीका लागि समझदारी भएको हो।