कांग्रेसमा ‘सप्तरंगी’ प्रतिनिधित्व

कांग्रेसको वडादेखि केन्द्रसम्मकै संरचनामा समावेशी प्रतिनिधित्व भएको छ । संविधानले परिकल्पना गरेको समानुपातिक, समावेशिताको मर्मअनुरूप कांग्रेसका सबै तहका कार्यसमितिमा महिला, पिछडिएको क्षेत्र, ७ प्रदेश, ६ वटा जातीय समुदाय, अल्पसंख्यक र अपांगता भएकाहरूको समानुपातिक आधारमा समावेशी प्रतिनिधित्व गराइएको हो ।

सम्बन्धित सामग्री

ओखलढुङ्गा कांग्रेसमा महासमिति सर्वसम्मत सदस्य छनौट

ओखलढुङ्गा । जिल्लामा नेपाली कांग्रेसले महासमिति सदस्य सर्वसम्मत चयन गरेको छ । विधान संशोधनसहित पार्टीका महत्वपूर्ण गतिविधिमा सहभागी हुने र नेताको हैसियत बढाउने महासमिति सदस्य जिल्ला कार्यसमितिले सर्वसम्मत चयन गरेको हो । जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पदमा खुलातर्फ खिलानाथ दाहाल, लीलाबल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका र सर्वधन तामाङ, खुला महिलातर्फ गोमा केसी र बाला […]

कांग्रेसमा श्रमिकको प्रतिनिधित्व गराउँछु : सभापति थापा

भक्तपुर - नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले आगामी अधिवेशनदेखि भक्तपुर कांग्रेसमा श्रमिक प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल नाई संघ ,भक्तपुर जिल्ला समितिको पाँचौ अधिवेशनको उद्घाटन गर्दै यस्तो विचार राखेका हुन् ।  कार्यक्रममा उपस्थित ...

कांग्रेसमा श्रमिकको प्रतिनिधित्व गराउँछु : सभापति थापा

भक्तपुर - नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले आगामी अधिवेशनदेखि भक्तपुर कांग्रेसमा श्रमिक प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल नाई संघ ,भक्तपुर जिल्ला समितिको पाँचौ अधिवेशनको उद्घाटन गर्दै यस्तो विचार राखेका हुन् ।  कार्यक्रममा उपस्थित ...

गठबन्धनको सुत्रधार नै म हुँ, तनहुँ-१ बाटै चुनाव लड्छु : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने बताएका हुन्। उम्मेदवारी दिने विषयमा नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग आफूले…

तनहुँ–१ बाटै चुनाव लड्छु : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग यसबारेमा आफूले कुरा गरिसकेको बताउँदै वरिष्ठ नेता पौडेलले भने, “यसबारेमा सबै नेतासँग समझदारी भइसकेको छ, त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौँ ।”नेकपा (एकी

तनहुँ–१ बाटै चुनाव लड्छु : नेता पौडेल

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै चुनाव लड्ने घोषणा गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौली आइपुग्नुभएका पौडेलले मङ्सिर ४ गते हुने चुनावमा तनहुँबाटै प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।  नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग यसबारेमा आफूले कुरा गरिसकेको बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘यसबारेमा सबै नेतासँग समझदारी भइसकेको छ, त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौँ ।’ ...

कांग्रेसमा टुंगियो समावेशी प्रतिनिधित्वको विवाद

८ असोज, काठमाडौं । नेपाली कांग्रेसमा समावेशी प्रतिनिधित्वको विवाद टुंगिएको छ । अब प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक जना दलित तथा मधेसी/थारु/मुस्लिम/अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये एक जना अनिर्वाय महाधिवेशन प्रतिनिधित्व हुने भएको छ । जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्दा अल्पसंख्यक समुदायको प्रतिनिधित्व घट्ने भन्दै कांग्रेसमा असन्तुष्टि देखिएको थियो । नेपाल दलित संघसम्वद्ध नेताहरुले […]

नेपाल मुस्लिम संघद्वारा कांग्रेस पार्टी कार्यालयमा धर्ना

काठमाडौँ – कांग्रेसमा आबद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन थालेको छ। संघका सभापति अब्दुल सत्तार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समुदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दबाब दिँदै केन्द्रीय कार्यालयमा धर्ना दिन थालेको हो। प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरूलाई प्रतिनिधित्व […]

कांग्रेसमा प्रतिनिधित्वको अनुसूचीअनुसार वडा र क्षेत्रमा एक-एक जना थप्न सिफारिस

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महिला, दलित, आदिवासी, खसआर्य, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक वा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गर्न सिफारिस गरिएको छ।